चुनाव अगावै कम्युनिस्ट एकता वा तालमेल बनाउन चीन सक्रिय

काठमाडौं, १४ पौष । नेपालको राजनीतिमा चीन पुनः सक्रिय भएको छ । उसले विभाजित कम्युनिस्ट पार्टी भरसक एक बनाउने नसके चुनावी गठबन्धन निर्माणमा भूमिका खेलिरहेको छ । नेकपा माओवादी केन्द्रको महाधिवेशनमा चीनले विशेष चासो लिएको छ । यही क्रममा चीनको सेन्जेनमा उपचाररत माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुनको चिनियाँ उपमन्त्री चेन झाओबीच भेटवार्ता भएको छ […]