कास्की – आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको मिति तय भएको छ । आयोजक सहारा क्लब पोखराले आज प्रेस विज्ञप्ती जारी गर्दै आहा राराको २३औं संस्करण माघ ९ गते देखि २० गतेसम्म सञ्चालन गर्न अखिल नेपाल फुटबल सङ्घ(एन्फा) बाट अनुमति प्राप्त भएको जनाएको हो । पोखरा रङ्गशालामा हुने आहा रारामा विदेशी टिमहरू, ए डिभिजनका […]