एनआरएनए उपाध्यक्षमा केसीद्वारा उम्मेद्‍वारी घोषणा

काठमाडौं, २७ श्रावण । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनमा अष्टेलिया निवासी हालका उपमहासचिव गणेश केसीले उपाध्यक्षमा उम्मेदवारी दिने बताएका छन्। गैर आवासीय नेपाली अभियानमा लामो समयदेखि क्रियाशील रहँदै आएका केसीले ११औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। वर्तमान आइसिसी उपमहासचिव केसीले एनआरएनए अग्रजहरुको सल्लाह सुझाव अनुसार उपाध्यक्षमा उम्मेदवारी दिन लागेको बताए। […]

सम्बन्धित सामग्री

एनआरएनए अमेरिकाको उपाध्यक्षमा खनालको उम्मेद्‍वारी

काठमाडौं, २ असार । गैरआवासीय नेपाली संघ(एनआरएनए) अमेरिकाको आगामी कार्यकालका लागि अनुप खनालले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। वर्तमान कार्यसमितिका सचिव रहेका खनाल ‘युवाको बृहत सहभागीता, संस्थाको दिगो सफलता’ भन्ने नारासहित उपाध्यक्षमा उम्मेद्‍वारी घोषणा गरेका हुन्। गैर आवासीय नेपालीका साझा चाँसो र सरोकारमा ठोस योजनासहित कार्यान्वयन गराउन र गैर आवासीय नेपाली संघ अमेरिकालाई थप उचाइमा […]