नेपाल बास्केटबल लिग : साविक विजेता गोल्डेनगेटलाई आर्मीले हरायो, पुलिस टाइम्ससँग पराजित :: Pahilopost.com

काठमाडौँ : पिडिसिएनको आयोजनामा आजबाट सुरु भएको दोस्रो संस्करणको क्विक्स नेपाल बास्केटबल लिग (एनबीएल) मा त्रिभुवन आर्मी र टाइम्स इन्टरनेशनल कलेजले विजयी सुरुवात गरेका छन्। आर्मीले गत वर्ष फाइनलमा भोगेको पराजयको बदला यस सिजन पहिलो खेलमै लिने क्रममा गोल्डेनगेटलाई उसैको कोर्टमा १०४-६९ को अन्तरले हरायो। आर्मीले गोल्डेनगेट विरुद्धको चारवटै

सम्बन्धित सामग्री