'भारत भ्रमण सफल कि असफल परिणामले देखिन्छ'

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीनदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्केका छन्। गत शुक्रबार ५० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत पुगेका प्रधानमन्त्री देउवा आइतबार बेलुकी काठमाडौं फर्के।देउवाको यो भ्रमणका क्रममा चार बुँदे महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुनुका साथै चारै परियोजनाको संयुक्त रूपमा उद्घाटन भएको छ। भ्रमणमा भएका सम्झौता शीघ्र कार्यान्वयन कसरी गर्न सकिन्छ? यो भ्रमणको कूटनीतिक र राजनीतिक अर्थ र महत्व के छ? संविधान जारीपछि असन्तुलित सम्बन्ध सुध्रिने दिशामा अघि

सम्बन्धित सामग्री

भ्रमण सार्थकताका सर्तहरू

प्रधानमन्त्री पुष्पकमल दाहालको दुई हप्ताअघिको भारत भ्रमण सफल या असफल भन्नेमा बहस अझै सकिएको छैन । संसद् र सडकमा यसबारे सकारात्मक र नकारात्मक दुवै खाले टिप्पणी भइरहेका छन्, जुन लोकतान्त्रिक समाज र मुलुकमा स्वाभाविक हो । तर कसले स्वागत गरे भन्ने जस्ता सडकमा उठ्ने सतही प्रश्नको समेत प्रधानमन्त्रीकै तहबाट उत्तर दिने प्रचलन भने अलिक प्रतिरक्षात्मक देखियो ।

सफल भारत भ्रमण

प्रधानमन्त्री शेरबहादुर देउवाले गत चैत १८ देखि २० गतेसम्म भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको औपचारिक भ्रमण सम्पन्न गर्नुभएको छ । उहाँको भ्रमण कतिसम्म सफल या असफल भनेर विभिन्न चर्चा हुने गर्छ । कतिपयले भ्रमण सफल भएको भनेका छन् भने कसैले स्थानीय चुनाव अगाडि हतारमा भ्रमण गरेर खासै उपलब्धि प्राप्त गर्न नसकेको पनि भनेका छन् । के उहाँको भ्रमणबाट नेपालले केही पनि उपलब्धि प्राप्त गरेन त ? यस सम्बन्धमा निश्चय रूपमा भन्न सकिन्छ, उहाँको भ्रमणबाट केही उपलब्धि प्राप्त भएका छन्, भलै ती क्षेत्रमा नेपालले सोचेजति वा चाहेजति भने नभएको पनि हुन सक्छ ।

प्रधानमन्त्री ओलीको भारत भ्रमण सफल र उपलब्धिमूलक : रामशरण महत

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वपरराष्ट्रमन्त्री रामशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको तीन दिने भारत भ्रमण सफल र फलदायी भएको बताएका छन्। सोमबार राजधानीमा आयोजित विशेष साक्षात्कारमा बोल्दै नेता महतले नेपालका कुनै पनि प्रधानमन्त्रीहरूको भारत भ्रमण अहिलेसम्म असफल नभएको समेत स्पष्ट पारे। उनले थपे,‘अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीको भ्रमण असफल भएको छैन, उहाँको भ्रमण…

प्रधानमन्त्रीको भारत भ्रमण सफल कि असफल ?

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank