यसरी पत्ता लगाइन्छ चोरीका सवारी साधन

नेपालमा चोरी हुने सवारीसाधनमा अधिकांश मोटरसाइकल रहने गरेको छ । चोरी भएको मोटरसाइकल नम्बर र स्वरुप परिवर्तन गरेर चिन्नै नसक्ने गरी सञ्चालन हुने गरेको पाइएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यसरी स्वरुप नै परिवर्तन गरेर मोटरसाइकल सञ्चालन भएकाले पनि मोटरसाइकल फेला पार्न निक्कै कठिनाइ हुने गरेको छ । यद्यपि प्रहरीले मोटरसाइकलको इन्जिनको …

सम्बन्धित सामग्री

भन्सारमै थन्किए सवारी साधन

नेपालगन्ज भन्सार कार्यालयमा लिलामी नहुँदा वर्षौंदेखि लाखांै मूल्यका सवारी साधनहरू थन्किएका छन । भन्सार तथा प्रहरीले अवैध रूपमा नियन्त्रणमा लिएका करिब २ सय ५० थान मोटरसाइकल र दुइटा जिपको मूल्यांकन गर्न ढिलाइ भएका कारण लिलाम प्रक्रिया सुरु नभएको हो । करिब पाँच वर्ष अघिदेखि नियन्त्रणमा लिएका चोरीका सवारी साधनहरू अझै लिलाम बिक्री हुन नसक्दा भन्सार कार्यालय परिसरमा थन्काइएका ती सवारी साधनहरू जीर्ण भएर काम नलाग्ने अवस्थामा पुगेका छन् ।

भन्सारमै थन्किए सवारी साधन

-सरकारी निकायको बेवास्ताका कारण नेपालगञ्ज भन्सार कार्यालयमा लाखौं मूल्यका सवारी साधन लिलाम नहुँदा थन्किएका छन् । मूल्यांकन गर्न ढिलाइ भएका कारण बरामद भएका सवारी सधानको लिलाम प्रक्रिया सुरु गर्न नसकिएको भन्सार कार्यालयले जनाएको छ । लिलामी हुन नसक्दा सवारी साधन जीर्ण अवस्थामा थन्किएका छन् । सुरक्षाकर्मीले करिब पाँच वर्षअघिदेखि नियन्त्रणमा लिएका चोरीका सवारी साधन अझै लिलाम बिक्री हुन सकेका छैनन् । लिलाम हुन नसक्दा भन्सार कार्यालय परिसरमा थन्काइएका सवारी साधन पुरानो भएर काम नलाग्ने अवस्थामा पुगेका छन् ।

यातायात कार्यालयका निमित्त प्रमुखसहित सात निलम्बित

साउन - ५ । भारतबाट चोरीका सवारी साधन भित्र्याएर दर्ता गरी सञ्चालन गरेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवस्तरको निर्णयले आज महाकाली अञ्चल...