सिन्धुलीमा जुनार पाकेर पहेलपुर, मुख्य बजारमा जुनार पाइन थाले

सिन्धुली । सिन्धुलीमा यति बेला जुनार पाकेर पहेलपुर भएका छन् । जुनार खान योग्य भएपछि बिक्री वितरणका लागि बजारमा समेत ल्याइएकाे हाे । सिन्धुलीको वीपी राजमार्गको खनियाखर्क, खुर्कोट र सिन्धुली माडी बजार लगायतका मुख्य बजारहरुमा जुनार पाइन थालेका छन् । सिन्धुली सुन्तला र जुनार उत्पादनका लागि नेपालकै मुख्य जिल्ला मानिएको छ । यस वर्ष करिब […]