https://www.onlinekhabar.com/2020/06/869936

निर्देशक शोभित बस्नेतले आफ्नै घरमा चलचित्र सुटिङ स्टुडियो बनाइरहेका छन् । थानकोटमा रहेको घरमा उनले सुटिङ स्टुडियो बनाइरहेका हुन् । शोभितले अनलाइनखबरसँग भने-‘विगत ४ महिनादेखि आफ्नै घरमा सुटिङ स्टुडियो बनाउन सुरु गरेको हुँ । अबको …