एसईईको ग्रेडवृद्धि परीक्षा भदौ ११ र १२ गते हुने

माध्यमिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि परीक्षा भदौमा हुने भएको छ ।