सत्यमोहन जोशीको निधनप्रति राष्ट्रपति भण्डारी, प्रधानमन्त्री र शीर्ष नेताद्वारा दुःख व्यक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट पीडाबोध भएको बताउनुभएको छ । जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको भन्दै उहाँले जाेशीकाे सार्थक जीवन हामी सबैका लागि प्रेरणाको स्रोत भएको समेत उल्लेख गर्नुभएको हाे । त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले पनि जोशीको निधनमा श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । आज (आइतबार) […]