उनले अन्य पालिकाको तुलनामा झापा गाउँपालिकामा धेरै क्षति भएको जानकारी दिए। यो पालिकाको वडा नं १,२ र ३ का ४३१ किसानको पाँच करोड १४ लाख ४७ हजार बराबरको धान, आलु र केरा नष्ट भएको छ।
काठमाडाैं । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहेका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डासँग भेटवार्ता गर्नुभएकाे छ । अध्यक्ष कान्दाले नेपालमा भएको राजनीतिक परिवर्तन र सुशासन कायम गर्ने विषयमा छलफल गर्नुभएकाे थियाे । अर्थमन्त्री खनालले आजै विश्व बैक र अन्तर्राष्ट्रिय मुद्रा कोषको दक्षिण पूर्वि एशियाली समुहको गभर्नरहरुको बैठकमा बोल्नुहुँदै नेपालमा […]
काठमाडौँ- नेपाली युवा विपिन जोशीलाई खोज्ने प्रयासमा रहेका उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी स्वदेश फर्किएका छन्। इजरायल-हमास युद्धका क्रममा हमासले
ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरिएको लाभांश पारित गर्न १९औं वार्षिक साधारणसभा बोलाएको छ। बैंकले उक्त सभा कात्तिक २६ गते (बुधबार) बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौं मा गर्ने निर्णय गरेको हो। सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने […]
३० असोज, काठमाडौं । जेनजी युवा आन्दोलनको क्रममा आगजनी भएको काठमाडौं जिल्ला अदालतले नागरिक उड्डयन प्राधिकरणको केही कोठा प्रयोग गरेर काम सञ्चालनको तयारी गरेको छ ।
प्राधिकरणको भवनमा रहेका केही कोठा काठमाडौं जिल्ला अदालतलाई प्रयोग गर्न …
काठमाडौं – ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका ठेक्का तोड्न थालिएको छ । बबई सिँचाइ आयोजनाले करिब ६ वर्षअघि अमन कन्स्ट्रक्सन कम्पनी गुलरिया–५ सँग गरिएको ठेक्का सम्झौता तोड्न आज सार्वजनिक सूचना जारी गरेको छ। आयोजनाले कम्पनीसँग नहर मर्मत, कमाण्ड क्षेत्र संरक्षण, भवन मर्मतलगायतका काम गर्न आर्थिक वर्ष २०७७/७८ मा […]