अतिरिक्त हुलाक खारेज गर्ने निर्णय तत्काल फिर्ता नलिए सरकारविरुद्ध कडा आन्दोलन गर्ने कर्मचारीहरुको चेतावनी (भिडिओसहित)

काठमाडौं, १८ जेठ । अतिरिक्त हुलाक कर्मचारी एशोसिएशनले सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ देखि अतिरिक्त हुलाक संस्था खारेज गर्ने निर्णयको विरोध गर्दै तत्काल सो निर्णय नगरे सडक आन्दोलन गर्ने चेतावनी दिएको छ । एशोसिएसनले आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सो निर्णय सरकारले तत्काल खारेज नगरे आन्दोलन गर्ने चेतावनी दिएको हो । नेपाल […]