अङ्ककाे आधारमा नभइ रुचिको आधारमा विषय छनोट गर्न ओलीको सुझाव

काठमाडौँ- माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई)को परीक्षाफल सार्वजनिक भएसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उत्तीर्ण सबै विद्यालयलाई बधाई दिएका छन् ।  बधाई दिँदै उनले अब कक्षा ११ मा भर्ना हुँदा विषय छनोट गर्दा आफ्नो रुचिको आधारमा विषय छनोट गर्न सुझाव दिएका छन् । 'अबको पढाइमा विषय छनौट गर्दा अहिले...

सम्बन्धित सामग्री

अंकको आधारमा नभइ रुचिको आधारमा विषय छनोट गर्न विद्यार्थीलाई अध्यक्ष ओलीको सुझाव

काठमाडौं, २२ असार। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा(एसइई)मा उत्तीर्ण विद्यार्थीलाई बधाई दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत विद्यार्थीलाई अबको पढाइमा विषय छनोट गर्दा अहिले प्राप्त गरेको अंकको आधारमा भन्दा आफ्नो रुचिको आधारमा विषय छनोट गर्न सुझाव दिएका छन्।‘शिक्षामा आफूले छनोट गरेको विषयमा निरन्तर सफलता प्राप्त होओस्। जीवनका सम्पूर्ण परीक्षा सफल होउन्,उत्तरोत्तर प्रगतिको कामना!’उनले भनेका छन्।

एसइई उत्तीर्णलाई रुचिको आधारमा विषय छनोट गर्न ओलीको सुझाव - NepaliPatra

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्ने विद्यार्थीलाई बधाई दिएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत एसइईको परीक्षामा सर्वोत्कृष्टसहित विभिन्न ग्रेडमा उत्तीर्ण हुने विद्यार्थीलाई बधाई दिएका हुन् । अध्यक्ष ओलीले एसइई उत्तीर्ण विद्यार्थीलाई अबको पढाइमा विषय छनोट गर्दा अहिले प्राप्त गरेको अङ्कको आधारमा भन्दा पनि आफ्नो आन्तरिक रुचिको […]

एसइई उत्तीर्णलाई रुचिको आधारमा विषय छनोट गर्न ओलीको सुझाव

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्ने विद्यार्थीलाई बधाई दिनुभएको छ । उहाँले बिहीबार सामाजिक सञ्जालमार्फत एसइईको परीक्षामा सर्वोत्कृष्टसहित विभिन्न ग्रेडमा उत्तीर्ण हुने विद्यार्थीलाई बधाई दिनुभएको हो । अध्यक्ष ओलीले एसइई उत्तीर्ण विद्यार्थीलाई अबको पढाइमा विषय छनोट गर्दा अहिले प्राप्त गरेको अङ्कको आधारमा भन्दा पनि आफ्नो आन्तरिक रुचिको आधारमा …