वाग्मतीको अतिक्रमित जग्गा खाली गर्ने अभियान अलपत्र

समितिले निकालेको तथ्यांकअनुसार तिलगंगादेखि थापाथलीसम्म वागमती नदीको दायाँबायाँ किनारामा १ हजार ६ सय ६४ दशमलव १७ वर्गमिटर जग्गा अतिक्रमण गरिएको छ। यसमा किनार क्षेत्र कब्जा गरेर अव्यवस्थित बसोबास गर्ने तथा सुकुम्बासीले हडपेको जग्गा भने जोडिएको छैन।

सम्बन्धित सामग्री

अतिक्रमित जग्गा खाली गर्ने तनहुँको उदाहरण

तनहुँको सदरमुकाम दमौलीको सात रोपनी अतिक्रमित जग्गा जिविसले खाली गराउन सफल भएको छ । यसले प्रशासनको दृढ इच्छाशक्ति र उसलाई सबैको सहयोग भए जटिल काम पनि सहज रूपमा हुने उदाहरण प्रस्तुत गरेको छ । अब देशको केन्द्रीय नेतृत्वसमक्ष एउटा गम्भीर प्रश्न उपस्थित भएको छ, तनहुँ प्रशासनले अतिक्रमित जग्गा यसरी खाली गराउन सक्छ भने काठमाडौंको प्रशासन किन सक्दैन ?  यसबाट काठमाडौं उपत्यकाभित्रका हजारौं रोपनी अतिक्रमित जग्गा खाली गराउनका लागि दृढ इच्छाशक्ति, चाहना र इमानदारीको अभाव रहेको प्रस्ट हुन्छ । १०–२० वर्षअघिसम्म खोला बग्ने काठमाडौंका धेरै जग्गाहरूमा अहिले आलिशान महल ठडिएका छन् । विशेषगरी कर्मचारीतन्त्रको उच्च तह, राजनीतिक नेतृत्व तथा समाजका उच्च वर्गीयहरूको प्रभाव र उनीहरूको संलग्नतामा यस्ता जग्गाहरू अतिक्रमण भएको तथ्य कसैबाट छिपेको छैन ।  (सम्पादकीयबाट)  वर्ष ६, अंक ७७, मंगलवार, २१ मंसिर, २०६७

वीरगञ्ज महानगरले अढाइ कठ्ठा जग्गाको अतिक्रमण हटायो

१४ चैत, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले २ कट्ठा १० धुर अतिक्रमित जग्गा खाली गरेको छ । महानगरपालिकाको वडा नम्बर २४ हुलाकी राजमार्गमा पर्ने सिर्सिया पुल नजिकैको अतिक्रमित २ कट्ठा १० धुर जग्गा खाली गरेको हो । यो जग्गा केहि व्यक्तिले वर्षौंदेखि अतिक्रमण गरेर प्रयोग गरिरहेका थिए । मंगलबार नक्सा सहित पुगेको महानगरको टोलीले नापजाँच गरेर […]

माईराम पोखरीको अतिक्रमण खाली गराउन वीरगंज महानगरले चलायो डोजर

वीरगंज : वीरगंज महानगरपालिकाले चिल्ड्रेन पार्क (पुरानो माईराम पोखरी)को अतिक्रमित जग्गा खाली गराउन अभियान सुरू गरेको छ। नगरप्रमुखमा राजेशमान सिंह निर्वाचित भएपछि चिल्ड्रेन पार्कको अतिक्रमित जग्गा खाली गराउन दोस्रोपटक अभियान सुरू भएको हो। हिजोबाट सुरु भएको अभियान आज पनि जारी छ। कात्तिक २१ गते महानगरले सो अभियान प्रारम्भ गरेको थियो।…

अतिक्रमित जग्गा खाली गर्न सहकारी बोर्डको माग

राष्ट्रिय सहकारी विकास बोर्डको जग्गा अतिक्रमणमा परेको छ । केन्द्रीय बस टर्मिनल (भरतपुर बसपार्क) सँगैको जग्गा जमिन अतिक्रमणमा परेको हो । २ विघा ९ कट्टठा ११ धुर जग्गा अतिक्रमणमा परेको बोर्डले जनाएको छ । सो जग्गामा व्यापारिक प्रयोजनका लागि बाँसका टहरा निर्माण भएका छन् ।शुक्रबार भरतपुरमा पत्रकार सम्मेलन गर्दै अतिक्रमित जग्गा खाली गर्न बोर्डले आग्रह […]

वाग्मतीको अतिक्रमित जग्गा खाली गर्ने अभियान अलपत्र

समितिले निकालेको तथ्यांकअनुसार तिलगंगादेखि थापाथलीसम्म वागमती नदीको दायाँबायाँ किनारामा १ हजार ६ सय ६४ दशमलव १७ वर्गमिटर जग्गा अतिक्रमण गरिएको छ। यसमा किनार क्षेत्र कब्जा गरेर अव्यवस्थित बसोबास गर्ने तथा सुकुम्बासीले हडपेको जग्गा भने जोडिएको छैन।...

गोठाटारको अतिक्रमित जग्गा १५ दिनभित्र खाली गर्न पशुपति कोषको निर्देशन

पशुपति क्षेत्र विकास कोषका नाममा कागेश्वरी मनोहरा नगरपालिका - ८ गोठाटारमा रहेको जग्गामा बनेका घरटहरा १५ दिनभित्र हटाउन निर्देशन दिइएको छ । कोषको त्यहाँ रहेको ५३४ रोपनी जग्गा अतिक्रमणको चपेटामा छ ।

गाेठाटारकाे अतिक्रमित जग्गा १५ दिनभित्र खाली गर्न पशुपति विकास काेषकाे निर्देशन

पशुपति क्षेत्र विकास कोषका नाममा कागेश्वरी मनोहरा नगरपालिका- ८गाेठाटारमा रहेकाे जग्गामा बनेका घरटहरा १५ दिनभित्र हटाउन निर्देशन दिइएकाे छ । काेषकाे त्यहाँ रहेकाे ५३४ रोपनी जग्गा अतिक्रमणकाे चपेटामा छ । जग्गा संरक्षण नहुँदा सुकुम्बासीका नाममा वरिपरिबाट मिच्ने क्रम बढेपछि काेषले बुधबार सार्वजनिक सूचना जारी गरेर १५ दिनभित्र टहरा छाप्रा हटाउन भनेकाे छ ।'केही व्यक्तिहरुले अतिक्रमण गरी छाप्रा बनाइ बस्ने गरेकाे पाइएकाले छाप्रा हटाउनेसम्बन्धी पटकपटक सूचना प्रकाशित गरिएकामा हालसम्म पनि अटेर गरी

गाेठाटारकाे अतिक्रमित जग्गा १५ दिनभित्र खाली गर्न पशुपति काेषकाे निर्देशन

काठमाडौ‌ं । पशुपति क्षेत्र विकास कोषका नाममा कागेश्वरी मनोहरा नगरपालिका- ८गाेठाटारमा रहेकाे जग्गामा बनेका घरटहरा १५ दिनभित्र हटाउन निर्देशन दिइएकाे छ । काेषकाे त्यहाँ रहेकाे ५३४ रोपनी जग्गा अतिक्रमणकाे चपेटामा छ । जग्गा संरक्षण नहुँदा सुकुम्बासीका नाममा वरिपरिबाट मिच्ने क्रम बढेपछि काेषले बुधबार सार्वजनिक सूचना जारी गरेर १५ दिनभित्र टहरा छाप्रा हटाउन भनेकाे छ । ‘केही […] The post गाेठाटारकाे अतिक्रमित जग्गा १५ दिनभित्र खाली गर्न पशुपति काेषकाे निर्देशन appeared first on राजधानी राष्ट्रिय दैनिक.

वर्षौंको प्रयासपछि अतिक्रमित जग्गा खाली

मिर्चैया नगरपालिकाको कार्यालयले अतिक्रमित जग्गा खाली गराएको छ। पालिकाको कार्यालय नजिकै रहेको जग्गा वर्षौंदेखि अतिक्रमणमा परेको थियो। २५६ नम्बर कित्ताको तीन बिघा बाह्र कट्ठा सत्र धुर जग्गा स्थानीय व्यापारीले कब्जा गरिरहेका थिए।