गोरखाको पालुङटारमा जसपाका प्रेम गुरुङको अग्रता, पछ्याउँदै कांग्रेस

काठमाडौं, ३१ बैशाख । गोरखाको पालुङटार नगरपालिकामा जनता समाजवादी पार्टी, नेपालका उम्मेद्धवार प्रेम गुरुङले अग्रता लिएका छन् । ८ सय २ मत गणना सम्पन्न हुँदा जसपाका मेयरका उम्मेदवार गुरुङले २ सय ९१ मत ल्याएका छन् । त्यस्तै, कांग्रेसका दिपकबाबु कँडेलले २ सय १२ मत ल्याएका छन् । नेकपा (माओवादी केन्द्र) मेयरका उम्मेदवार विवश चिन्तनले १ […]

सम्बन्धित सामग्री

पर्सा क्षेत्र नम्बर २ मा कांग्रेस अगाडि, जसपाले पछ्याउँदै

वीरगञ्ज – प्रतिनिधि सभा पर्सा क्षेत्र नम्बर २ मा कांग्रेसले शुरुवाती अग्रता लिएको छ। क्षेत्र नम्बर २ मा पाँचदलीय गठबन्धनबाट उम्मेदवार रहेका कांग्रेसका अज्य चौरसियाले ६७६ मत ल्याएर अगाडि छन्। उनलाई एमाले जसपा गठबन्धनका उम्मेदवार जसपाका सुरेन्द्र कुर्मीले ४९६ मतका साथ पछ्याउँदै छन्। रास्ट्रिय स्वतन्त्र पार्टीका उमेदवारले ४२ मत पाएका छन्।

पर्सा क्षेत्र नम्बर २ को क मा कांग्रेस अगाडि, जसपा पछ्याउँदै

वीरगञ्ज – पर्सा क्षेत्र नम्बर २ को क मा कांग्रेसले शुरुवाती अग्रता लिएको छ। क्षेत्र नम्बर २ को क मा पाँचदलीय गठबन्धनका उम्मेद्बार नेपाली कांग्रेसका श्याम पटेलले अग्रता बनाएका हुन् । हालसम्म १३ सय ३३ मतगणना हुँदा पटेलले ६१६ मत ल्याएर अग्रता बनाएका हुन्। उनलाई एमाले जसपाका उम्मेद्बार रामनरेश यादवले ४७६ मतका साथ पछ्याउँदै छन् […]

कलैया उपमहानगरमा एमाले अघि, कांग्रेस पछ्याउँदै

बारा – बाराको कलैया उपमहानगरपालिकामा अहिलेसम्म १ सय मत गनिएकाे छ । वडा नम्बर १ काे नमुना मावि केन्द्रको १ सय मत गनिएकाे हाे ।  अहिलेसम्मकाे गणनामा मेयरतर्फ नेकपा एमालेका विनाेद साह ५१ मतसहित अघि हुनुहुन्छ । साहलाई गठबन्धनबाट नेपाली कांग्रेसका राजेश राय यादवले २९ मतसहित पछ्याइ रहनुभएकाे छ । लाेसपाका जयप्रकाश साहले ४ मत ल्याउनुभएकाे छ ।  यस्तै उपमेयरमा पनि एमालेकै राेशन प्रवीण ४२ मतसहित अघि हुनुहुन्छ । गठबन्धनबाट जसपाका प्रमाेद गुुप्ता २६ मतसहित दाेस्राे स्थानमा देखिनुभएकाे छ । लाेसपाका नासरि...