करीना कपूर खानले लामो समयको विश्राम पछि फिल्म ‘वीरे दी वेडीङ्ग’ मार्फत बलिउडमा कमब्याक गरेकी थिइन् । यस फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरेको थियो । यो फिल्म हिट भएसँगै करीना कपूरको हातमा एक पछि अर्को गर्दै फिल्महरु आइरहेका छन् । अहिले उनलाई तीन वटा फिल्मका लागि अफर आएको छ । यही कारण करीनाले उनको पारिश्रमिक ...