भरतपुर । चितवन जिल्ला दुग्ध उत्पादक सहकारीले दूधको मूल्य वृद्धि गर्न माग गरेको छ । भरतपुरमा पत्रकार सम्मेलन गर्दै जिल्ला अध्यक्ष किशोर बगालेले दूधको मूल्य न्यूनतम ७० रुपैयाँ कायम गर्न माग गरे । दूध उत्पादनमा उपभोग हुने कच्चा पदार्थको मूल्य बढेकाले दूधको मूल्य बढाउनुपर्ने उनले बताए । सरकारले गत वर्ष माघमा प्रतिलिटरमा दूधमा ६ रुपैयाँ […]