रुसी हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु, १० घाइते

मस्को । रुसको साइबेरिया क्षेत्रमा बिहीबार एउटा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । एमआई– ८ हेलिकप्टर दक्षिणी साइबेरियामा अवतरण गर्ने क्रममा आगो लागेको र बिजुलीको लाइनमा ठोक्किएको रसियाको आपतकालीन मन्त्रालयको अल्ताई शाखाले जनाएको छ। हेलिकप्टर निजी कम्पनीको थियो र पर्यटक बोकेको थियो । जहाजमा १२ जना […]

सम्बन्धित सामग्री

भारतमा हेलिकप्टर दुर्घटना : ४ जनाको मृत्यु, रक्षा प्रमुख जनरल विपिन रावत घाइते

नयाँ दिल्ली : भारतीय सेनाको हेलिकप्टर तमिलनाडुको कुन्नूरमा दुर्घटना भएको छ। दुर्घटनाग्रस्त वायुसेनाको एमआई १७-भी ५ हेलिकप्टरमा रक्षा प्रमुख (चिफ अफ डिफेन्स स्टाफ) जनरल विपिन रावत, उनकी पत्नी मधुलिका रावतसहित १४ जना सवार थिए।घटनास्थलबाट चारजनाको शव निकालिएको छ। सार्वजनिक भएका तस्वीरमा हेलिकप्टर पूरै जलेको देख्न सकिन्छ। त्यसैले ठूलो क्षति भएको अनुमान गरिएको छ। सीडीएस (चिफ अफ डिफेन्स) जनरल रावत र उनकी पत्नीलाई अस्पताल भर्ना गरिएको बताइएको छ। दिल्लीमा केन्द्रीय मन्त्रिपरिषद्को आकस्मिक बैठक

मेक्सिको हेलिकप्टर दुर्घटना: महिला गभर्नरसहित ४ जनाको मृत्यु :: Pahilopost.com

पुइबला : मेक्सिको पुइबला राज्यका गर्भनरका रूपमा केही दिनअघि सपथ लिएका मार्था इरिका अलोनसोको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ। डिसेम्बर १४ मा अलोनसोले पुइबलाको पहिलो महिला गभर्नरका रुपमा सपथ लिएकी थिइन्।  पुइबलाको राजधानीबाट हेलिकप्टर उड्ने बित्तिकै भएको दुर्घटनामा सिनेटर रहेका उनका श्रीमान राफेल मोरिनो भाल्ले सहित दुई पायलटको समेत मृत्यु भएको