चेल्सी र लिभरपुलले इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबारका खेलमा जित निकालेका छन् । चेल्सीले क्रिस्टल प्यालेसलाई ४–१ र लिभरपुलले एस्टन भिल्लालाई २–१ ले पराजित गरेका हुन् ।
इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत फुलह्यामविरुद्ध म्यानचेष्टर युनाइटेड २-१ गोल अन्तरले विजयी भएको छ । गएराति भएको सो खेलमा जीत हासिल गरेसँगै म्यानचेष्टर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।