मलेसियामा मृत्यु भएका खड्काको परिवारले क्षतिपूर्ति पाएनन्

‘बाबा मलाई विदेशबाट आउँदा राम्रो राम्रो खेलौना अनि मिठो मिठो चकलेट ल्याइदिनुस् है।’ यो भनाइ सल्यानको दार्मा गाउँपालिका– ५ का ३६ वर्षीय शेरबहादुर खड्काका– ७ वर्षीय कान्छा छोरा आशिषको थियो। आशिषको मनमा अनेक सपना थिए। बाबा विदेशबाट आउँदा के के किन्न लगाउँछु र कहाँ कहाँ घुम्न जान्छु भन्ने। उनकी छोरी १८ वर्षीया अस्मिता भन्दै थिइन्,…