राहत र उद्दारका लागि एमालेले खटायो आफ्ना भातृ संगठन,  कुन संगठन कहाँ ?   :: Pahilopost.com

काठमाडौंः नेकपा एमालेले आफ्ना सम्पूर्ण भातृ संगठनलार्इ बाढी पीडितको उद्धार तथा राहत वितरणका लागि प्रभावित क्षेत्रमा जान निर्देशन दिएको छ।  एमाले सचिव गोकर्ण विष्टको अध्यक्षतामा आज बसेको बैठकले जिल्ला कमिटी, जनसंगठनका स्थानीय कमिटीहरु, रेडक्रसलगायतका विभिन्न सामाजिक संघ, संस्थाहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, प्रशासनलगायतसँग समन्वय गरी तत्कालै उद्धार

सम्बन्धित सामग्री

मेलम्चीका बाढीपीडितलाई अनेरास्ववियू (क्रान्तिकारी) काभ्रेको सहयोग

काभ्रेः सिन्धुपाल्चोक जिल्लाको हेलम्बु–मेलम्चीका बाढीपीडितलाई राहतस्वरुप जस्ता पाता सहयोग गरेका छन्। नेकपा (माओवादी केन्द्र) निकट भातृ संगठन अनेरास्ववियू (क्रान्तिकारी) काभ्रेले बाढी प्रभावित क्षेत्र सिन्धुपाल्चोकको हेलम्बु–२ चनौटेमा पुगेर हेलम्बु–मेलम्चीका बाढी पीडितलाई २५ बण्डल जस्ता सहयोग गरेका हुन्। क्रान्तिकारी, काभ्रेका उपाध्यक्ष निरेश लामाले राहत दिनेहरुले खाद्य तथा स्वास्थ्य सामाग्री सहयोग गरेको भए पनि ओत लाग्ने ठाउँ नहुँदा खुल्ला आकाशमुनि र थोत्रो प्लाष्टिकको टहर बनाएर बस्न बाध्य बाढी पीडितलाई जस्ता उपलब्ध ...

सिन्धुपाल्चोकका बाढीपीडितलाई वाईसीएलले बाँड्यो राहत

५ असार, काठमाडौं । माओवादी केन्द्रको भातृ संगठन वाईसीएल नेपालले सिन्धुपाल्चोकका बाढीपीडितलाई राहत वितरण गरेको छ । वाईसीएल अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ नेतृत्वको केन्द्रीय टोलीले मेलम्ची, हेलम्बु र चनौटेका बासिन्दालाई खाना पकाउने प्रेसर कुकरलगायतका भाँडाकुँडासहित अत्यावश्यक सामग्री वितरण गरेको प्रवक्ता पुष्प वलीले जानकारी दिए । बिहीबार मात्र कोरोना संक्रमण र प्राकृतिक प्रकोपलाई मध्यनजर गर्दै वाइसिएलले […]

बाढी प्रभावितलाई वाइसिएलको राहत

माओवादी केन्द्र निकट भातृ संगठन वाइसिएल नेपालका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ केन्द्रीय टोली लिएर राहत सहित बाढी प्रभावित क्षेत्र पुगेका छन् l बाढी पहिरो लगायत प्राकृतिक विपत्तिमा जनताको साथमा खटिन निर्देशन दिएका वाइसिएल नेपालका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ केन्द्रीय टोली लिएर आफै आ...

बाढी प्रभावित क्षेत्रमा राहत बाँड्दै वाइसिएल टिम

माओवादी केन्द्र निकट भातृ संगठन वाइसिएल नेपालका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ केन्द्रीय टोली लिएर राहतसहित बाढी प्रभावित क्षेत्र पुगेका छन् ।  अध्यक्ष सापकोटा शुक्रबार केन्द्रीय टोली लिएर आफै मेलम्ची , हेलम्बु चनौटे पुगेका हुन् ।टोलीले बाढी प्रभावित क्षेत्र  हेलम्बु चनौटे लगायत स्थानमा पुगेर प्रभावित बासिन्दालाई खान पकाउने प्रेसर कुकर, थाल ,कचौरा, जग, डाडु ,लगायतका तत्काल आवश्यक सामग्री उपलब्ध गराइएको अध्यक्ष दीपशिखालाई उदृत गर्दै वाइसीएल नेपालले जानकारी दिएको छ । हिज

एमालेले परिचानल गर्यो आफ्ना सबै भातृ संगठन

काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेले बाढीपहिरो प्रभावित जिल्लामा तत्काल राहत र उद्धारमा जुट्न पार्टीका भ्रातृ संगठनहरूलाई निर्देशन दिएको छ । एमालेले संगठनहरूलाई जिल्ला तोकेर नै...

सप्तरीका बाढीपीडितलाई एमालेले दियो राहत, मधेशवादी दलको नाम निशानै देखिएन

सप्तरी, २७ असार । सप्तरीका बाढीपीडितलाई नेकपा एमालेले राहत वितरण कार्य सुरु गरेको छ । मंगलबार मात्रै भातृ संगठन युवा संघ नेपाल र अनेरास्ववियुका साथमा एमालेले बाढीबाट विस्थापित एक हजार ...