प्रदेश सरकार श्रमिकको सम्मानमा प्रतिबद्ध छ

मोरङ – श्रमिकको सम्मान अभिवृद्धि गर्नका लागि सीप प्रदान गर्न सरकार प्रतिबद्ध रहेको कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बताएका छन्। विराटनगरस्थित सामाजिक विकास मन्त्रालयद्वारा सोमबार आयोजित अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसका अवसरमा मुख्यमन्त्री कार्कीले श्रम र श्रमिकको सम्मानका लागि सरकार कटिबद्ध रहेको बताएका हुन्। कार्यक्रममा मुख्यमन्त्री कार्कीले विकास, समृद्धिका लागि पनि श्रमिकप्रति समान व्यवहार र सम्मान […]

सम्बन्धित सामग्री

‘शिक्षाको गुणस्तर सुधार्न सरकार प्रतिबद्ध छ’

दमौली – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शिक्षाको गुणस्तर सुधार गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्। तनहुँको भानु नगरपालिका–७ बसन्तपुरस्थित पुर्कोट माध्यमिक विद्यालयको आज आयोजित शतवार्षिकोत्सव कार्यक्रममा उनले व्यावसायिक शिक्षा प्रदान गर्ने सवालमा सरकार दृढ रहेको बताए। मुख्यमन्त्री पाण्डेले भने, “शिक्षा क्षेत्रको गुणस्तर कसरी सुधार्न सकिन्छ भन्ने सवालमा प्रदेश सरकार कार्ययोजनासहित अगाडि बढेको छ। […]

‘जिम्मेवारी पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध’

काठमाडौँ,१५ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ ले दिएको जिम्मेवारी पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले नेपालको संविधान २०७२ अनुसार प्रदेश सरकारलाई सङ्घ र स्थानीय तहहरुको संयोजनको भूमिका निर्वाहमा प्रदेश सरकार कटिबद्ध रहेकोसमेत बताए । प्रदेश सरकारको आयोजनामा आज बुटवलमा आयोजित गणतन्त्र दिवस–२०७९ विशेष […]

सुशासन र समृद्धिका लागि प्रदेश सरकार प्रतिबद्ध : गण्डकीका मुख्यमन्त्री पोखरेल

काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सुशासन र समृद्धिका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले युवाशक्तिलाई स्वदेशमै रहने वातावरण सिर्जना गरी रोजगारीसँगै उत्पादन बढाउने र पारदर्शीताका साथ सुशासन कायम गर्न सकेमा मात्र शासन व्यवस्था सुदृढ र प्रभावकारी हुने बताए । गण्डकी प्रदेश सरकार स्थापनादेखि […]

‘महिलामैत्री कानुन निर्माणमा प्रदेश सरकार प्रतिबद्ध’

गण्डकी प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले महिलामैत्री कानुन निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।...

‘मानव अधिकारमा प्रदेश सरकार प्रतिबद्ध छ’

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मानव अधिकारको हकमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय काठमाडौँले आज धनगढीमा आयोजना गरेको मानवअधिकारसम्वन्धी पाँचौँ राष्ट्रिय कार्ययोजनाको कार्यान्वयन, विश्वव्यापी आवधिक पुनरालोकनबाट प्राप्त सिफारिस कार्यान्वयन कार्ययोजना तथा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी चौथो आवधिक प्रतिवेदनको मस्यौदा उपर छलफल तथा अन्तरक्रियामा उनले प्रदेश सरकारले […]

‘बन्दीपुरको एकीकृत विकासका लागि प्रदेश सरकार प्रतिबद्ध’

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पर्यटकीय नगरी बन्दीपुरको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए। तनहुँको बन्दीपुरस्थित शहीद पार्कमा आयोजित कार्यक्रममा उनले बन्दीपुरको एकीकृत विकासका लागि प्रतिबद्ध रहेकाले गुरुयोजना बनाएर काम अगाडि बढाउन आग्रह गरे ।

विकास र समृद्धिमा प्रदेश सरकार प्रतिबद्ध: मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले समाजवादी व्यवस्था निर्माणमा प्रदेश सरकार दृढताका साथ लागिपरेको बताएका छन्।...

कृषिलाई व्यावसायिक बनाउन प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री नेपाली

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले कृषिलाई आधुनिक एवम् व्यावसायिक बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव २०७८ का अवसरमा शुभकामना सन्देश जारी गर्र्दै उनले प्रदेश सरकारले जग्गा चक्लाबन्दी कार्यक्रमलाई निरन्तरता दिइ व्यावसायिक कृषि फार्म सञ्चालनलाई प्राथमिकतामा राखिएको उल्लेख गरे । ‘कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यावसायीकरण […]