रुकुममा पहिरोमा परी दुईजनाको मृत्यु

१३ साउन, रुकुमपश्चिम । रुकुमपश्चिममा पहिरोले घर बगाउँदा दुईजनाको मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका-९ स्यालाको एक घर सोमबार राति पहिरोले बगाउँदा दुईजनाको मृत्यु भएको हो । रातभर परेको वर्षाका कारण आएको पहिरोले स्थानीय जसवीर कामीको …

सम्बन्धित सामग्री

दोलखा पहिरोमा बालकसहित दुईको मृत्यु, दुई बेपत्ता

दोलखाको गौरीशंकर गाउँपालिका– ७ मार्बुमा पहिरोमा परी एक बालकसहित दुईजनाको मृत्यु भएको छ । घट्टे खोलाको किनारमा रहेको टोपाटार बस्तीमा बिहीबार राति खसेको पहिरोमा परी  १५ महिनाका बालक प्रिन्स थामी र...

बाढी र पहिरोमा परी दुईजनाको मृत्यु

बागमती– मकवानपुरमा अविरल वर्षापछि बाढी पहिरोमा परेर दुईजनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर  तथा  बाढीले बगाउँदा उनीहरूको मृत्यु भएको हो ।  जिल्ला प्रहरी कार्यालयका अनुसार राक्सिराङ गाउँपालिका–६ मागेनीका  ४७  वर्षीय तोकबहादुर चेपाङको पहिरोमा पुरिएर मृत्यु भएको हो ।  यस्तै कैलाश गाउँपालिका–३ कालीखोलाले बगाउँदा स्थानीय ६५ वर्षीय दलबहादुर चेपाङको मृत्यु भएको छ । खोला तर्ने […]

मकवानपुरमा अविरल वर्षापछि बाढी पहिरोमा परेर दुईजनाको मृत्यु

मकवानपुर । मकवानपुरमा अविरल वर्षापछि बाढी पहिरोमा परेर दुईजनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर तथा बाढीले बगाउँदा उनीहरुको मृत्यु भएको हो ।

दार्चुलामा पहिरोमा पुरिएर दुईजनाको मृत्यु

धनगढी : दार्चुलामा गए रातिदेखिको वर्षाले  ठूलो जनधनको क्षति गरेको छ। जिल्लाको नौगाड गाउँपालिकामा पहिरोमा एक महिलाको मृत्यु भएको छ। नौगाड गाउँपालिका–१ सल्लामा पहिरोमा परी ३० वर्षीया किम्ती ठगुन्ना र पानसिंह ठगुन्नाकी छोरी मोती ठगुन्नाको मृत्यु भएको हो। बालिकाको शव पुरिएको अवस्थामा फेला परेको काका भरत ठगुन्नाले जानकारी दिए।शुक्रबार राति एक बजेतिर खसेको पहिरोमा फसेका मृतकका बुवा पानसिंह ठगुन्ना र आमा फागुनी ठगुन्नाको उद्धार गरिएको छ। यस्तै नौगाड गाउँपालिका २ दल्लेखका

दुर्घटनामा दुईजनाको मृत्यु

इलामको रोङ गाउँपालिका–४ को पहिरोमा पिकअप पल्टिदा दुई जनाको मृत्यु भएको छ। झापाबाट इलाम आउँदै गरेको प्रदेश  १–०१–००१ च ७९१६ नम्बरको पिकअप पहिरोबाट खस्दा दुई जनाको मृत्यु भएको हो भने...

पहिरोले इलाममा दुईजनाको मृत्यु‚ पाँच बेपत्ता

इलाम : पहिरोमा घर पुर्दा इलाममा दुईजनाको मृत्यु‚ पाँचजना बेपत्ता भएका छन्। यस्तै‚ पाँचजना घाइते भएका छन्।प्रहरीका अनुसार मंगलबार राति फाकफोकथुम गाउँपालिका-१ ठिङ्गेपुरका नगबहादुर सेर्माको घर पहिरोले पुरिँदा घरभित्र रहेका चारजनामध्ये दुईजनाको मृत्यु भएको छ।पहिरो गएको खबर प्राप्त हुनासाथ पुगेको प्रहरी र स्थानीयले दुईजनाको उद्धार गरेको छ। उनीहरुको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।मंगलबार राति नै फाकफोकथुम-३ मेलकोटेमा नेत्रबहादुर मोटेको घर पहिरोले पुरिंदा घरभित्र रहेका चारजनामध

बाढी पहिरोमा परी डोटीमा थप दुईजनाको मृत्यु

काठमाडौं : बाढी पहिरोमा परी डोटीमा थप दुईजनाको मृत्यु भएको छ। सायल गाउँपालिका–५ गुरेनाडमरीका ५५ वर्षीय हिरूवा विकको मृत्यु भएको छ। उनको मंगलबार बेलुकी पहिरोमा पुरिएर मृत्यु भएको हो।स्थानीय रेखा शर्माले दिएको जानकारी अनुसार हिरुवाका छोरा रमेश र भतिजा भीम घाइते भएका छन्। तीमध्ये रमेशको अवस्था गम्भीर छ।त्यस्तै‚ मंगलबार नै छत्रेश्वर खोलाले बगाएर बेपता भएका सायल–१ का ७४ वर्षीय वीरे रोके मृत फेला परेका छन्। उनी घरदेखि १०० मिटर तल फेला परेका थिए। योसँगै डोटीमा बाढी पहिरोमा फरी मृ

डोटीमा पहिरोमा पुरिएर दुईजनाको मृत्यु

डोटीको सायल गाउँपालिका वडा नं ६ खातिवडाका अलैतवडामा पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ। घरमा सुतिरहेको अवस्थामा घर माथीबाट आएको पहिरोमा परी दिलबहादुर कुन्जेडाका १४ वर्षीय छोरा सागर कुन्जेडा र...

पहिरोमा पुरिएर एक र खोलाले बगाएर एकको मृत्यु

पहिरोमा परि एक र खोलाले बगाएर एक गरि कास्कीमा शनिबार दुई जनाको मृत्यु भएको छ ।  पोखरा महानगरपालिका २० भलाममा गएको पहिरोमा परि बिहिबारदेखि बेपत्ता ३ वर्षीय सन्तोष श्रेष्ठलाई उद्धारमा...

बाढीपहिरोको क्षतिः तीनजना बेपत्ता, दुईजनाको मृत्यु

भीषण वर्षापछि विभिन्न जिल्लामा बाढीपहिरोले घर बगाउँदा पुरिएर दुईजनाको मृत्यु भएको छ । पहिरोमा बगेर तीनजना बेपत्ता भएका छन । बेपत्ता भएका व्यत्तिको खोजी भईरहेको प्रहरीले बताएको छ ।...