कालीगण्डकी आसपास सतर्क रहन प्रशासनको आग्रह

काठमाडौँ । कालीगण्डकी नदीको सतहमाथि पानी बढ्न थालेपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले अनुरोध गरेको छ । म्याग्दी, बागलुङ र पर्वतका तटीय क्षेत्रबासीलाई सतर्क रहन भनिएको हो । पर्वतको मालढुंगा, ...

सम्बन्धित सामग्री

कालीगण्डकी नदी आसपासका बासिन्दालाई सतर्क रहन प्रशासनको आग्रह

पर्वत : जिल्ला प्रशासन कार्यालय पर्वतले जारी वर्षाका कारण बाढी पहिरोको जोखिम रहेको भन्दै सुरक्षित रहन नागरिकलाई अनुरोध गरेको छ। पश्चिम बंगाल खाडीमा विकसित भएको जलवायुको प्रभाव र 'यास' चक्रवातका कारण नेपालमा समेत भित्रिएको मौसम बदलीका कारण सबैलाई सतर्क रहन अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा सुवेदीले बताए। उनका अनुसार जेठ १३ गते बिहीबार देखि जेठ १५ गते शनिवारसम्म पर्वतमा भारी वर्षाका सम्भावना रहेको तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट सूचना पाएपछि नागरिकलाई ...