काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् । यो बैठक शुक्रबार अपरान्ह ५ बजे बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा पछिल्लो समय बढिरहेको राजावादी दल र समूहको गतिविधि, संविधान संशोधन तथा सदनमा प्रस्तुत गर्न लागिएका केही विद्येयकहरूबारे छलफल गर्ने तयारी छ । राजनीतिक संयन्त्रमा नेकपा (एमाले)बाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, […]
मलङ्गवा– सर्लाहीको हरिवन नगरपालिकामा आयोजित महायज्ञमा दुई करोड ७६ लाख रुपैयाँ सङ्कलन भएको छ । हरिवन नगरपालिका–९ दनुवारीमा मानवसेवा आश्रमको भवन निर्माण गर्ने उद्देश्यले गत फागुन २२ गतेदेखि फागुन २९ गतेसम्म महायज्ञ आयोजना गरिएको हो । महायज्ञ मूल आयोजक समितिका संयोजक माधव थापाका अनुसार बिहीबार ४२ लाख रुपैयाँ सहयोग सङ्कलन भएको थियो । रकम अभावका […]
RajdhaniDaily.com | सर्लाही । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाहीको सदरमुकाम मलंगवामा सञ्चालनमा रहेका १५ वटा अस्पताल र पोलिक्लिनिक बन्द गर्न निर्देशन दिएको छ -
RajdhaniDaily.com | दैलेख । दुल्लु नगरपालिका वडा –१ नाउले –गाँणापानी देखि कर्णाली राजमार्ग को तल्लो डुङ्गेश्वर जिरो पोइन्ट सम्मको करिव ६ किलोमिटर सडक कालोपत्रेको काम एक -
गर्भावस्था यस्तो अवस्था हो जुन समयमा महिलाहरू सामान्य रहँदाको समयभन्दा निकै परिवर्तन हुँदा रहेछन्। मानौँ आफू आफू नै होइन जस्तो। मानसिकसँगै भावनात्मक परिवर्तन, कहिले निराश, कहिले भावुक त कहिले एक्लोपनको अनुभव।