चितवनको भरतपुर महानगरमा एमालेका उम्मेदवार सुवेदीको सुरुवाती अग्रता

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मतगणनमा मेयर पदमा एमालेका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् । प्रारम्भिक मतपरिणाममा नेकपा एमालेका मेयर पदका उम्मेवार विजय सुवेदीले १ सय मत गणना गरिदा ४१ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ३७ मत ल्याउनु भएको छ । सुवेदी र दाहालबीच ४ मतको अन्तर रहेको […]

सम्बन्धित सामग्री

५ वर्षअघि मतपत्र च्यातिएको भरतपुर–१९ मा एमाले विजयी

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका प्रकाश तामाङले नेपाली काँग्रेसका उम्मेदवार द्रोण गुरुङलाई हराउँदै वडाध्यक्षमा विजयी भएका हुन् । ५ वर्षअघिको स्थानीय तह निर्वाचनमा मतगणनाका क्रममा माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि भरतपुरको मतगणना विवादमा तानिएको थियो । पछि सर्वोच्च अदालतको आदेशको बलमा भरतपुर–१९ मा पुन मतदान भएको थियो । त्यतिबेला वडा नम्बर १९ मा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले १५४४ मत पाएकी

भरतपुरको मेयरमा रेनुलाई ८४८ मतको अग्रता

४ जेठ, चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । मंगलबार रातिसम्म २३ हजार ६८५ मत गणना हुँदा उनले नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले भन्दा ८४८ मत बढी ल्याएकी छन् । दाहालले आठ हजार ३१६ मत पाउँदा सुवेदीले सात हजार ४६८ मत पाएका छन् । त्यस्तै […]

भरतपुर महानगरमा रेनु र विजयबिच कडा टक्कर, यस्तो छ पछिल्लो मत परिणाम !

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाल एमालेका उम्मेदवार विजय सुबेदीबिच कडा टक्कर रहेको छ । रेनुले ७७ मतको अग्रता लिएकी छिन । १८ हजार ४ सय ४७ मत गणना हुँदा रेनु दाहाले ६ हजार २ सय २ मत पाएकी छन् । एमालेका विजय सुवेदी ६ हजार १ सय २५ मत प्राप्त गरेका […]

भरतपुर महानगरमा रेनु दाहाल भन्दा विजय सुवेदी ७३ मतले अगाडि

चितवन – चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्र र एमालेबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।  पछिल्लो मत परिणामअनुसार माओवादी केन्द्रकी रेनु दाहाल ७३ मतले पछि पर्नु भएको छ । उहाँलाई एमालेका उम्मेदवार विजय सुवेदीले उछिन्नु भएको हो ।  पछिल्लो मत परिणाम अनुसार सुवेदीले ४ हजार ६ सय २५ मत ल्याउनु भएको छ भने माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ४ हजार ५ सय ५२  मत प्राप्त गर्नु भएको छ । यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ४० मत प्राप्त गर्नु भएको छ ।  उपमेयरम...

भरतपुर महानगरपालिकामा रेनु दाहाल ३७ मतले पछाडि

चितवन – चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्र र एमालेबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।  पछिल्लो मत परिणामअनुसार माओवादी केन्द्रकी रेनु दाहाल ३७ मतले पछि पर्नु भएको छ । उहाँलाई एमालेका उम्मेदवार विजय सुवेदीले उछिन्नु भएको हो ।  पछिल्लो मत परिणाम अनुसार सुवेदीले ४ हजार १ सय ८१ मत ल्याउनु भएको छ भने माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ४ हजार १ सय ४४  मत प्राप्त गर्नु भएको छ । यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार सात सय ५३ मत प्राप्त गर्नु भएको छ ।  उपमेयरमा कांग्र...

भरतपुर महानगरपालिका-३ को वडाध्यक्षमा एमालेका उम्मेदवार निर्वाचित

२ जेठ, चितवन । चितवनको भरतपुर महानगरपालिका-३ मा नेकपा एमालेले वडाध्यक्ष जितेको छ । वडामा खसेको ३ हजार २४४ मत गणना गर्दा एमालेबाट वडाध्यक्ष उम्मेदवार बनेका विकास थापाले जित हात पारेका हुन् । थापाले १ हजार ६६६ मत ल्याएर जित हात पार्दा पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका क्षेत्रीय सभापति समेत रहेका भरत अधिकारीले […]

भरतपुरमा विजय सुवेदीलाई अग्रता, रेनु दाहाल झिनो मतले पछाडि

चितवन –चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाललाई एमालेका उम्मेदवार विजय सुवेदीले उछिन्नु भएको छ । पछिल्लो मत परिणाम अनुसार सुवेदीले ३ हजार ७५ मत ल्याउनु भएको छ भने माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ३ हजार ४६ मत प्राप्त गर्नु भएको छ । भरतपुर महानगरमा दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

भरतपुर महानगरपालिकामा रेनुको अग्रता

चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनकी उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छिन् । तीन हजार दुई सय ७७ मतगणना हुँदा दाहालको एक हजार दुई सय ८ मत आएको छ । एमालेका उम्मेदवार विजय...

भरतपुरमा रेनु दाहालले बढाइन् अग्रता, उपमेयरमा चित्रसेनको फराकिलो अग्रता

काठमाडौं : चितवनको भरतपुर महानगरको मेयरमा गठबन्धनबाट साझा उम्मेदवार रहेकी रेनु दाहालले अग्रता बढाएकी छिन्। २९६८ गन्दा माओवादीकी नेतृ दाहालले ११०५ मत प्राप्त गरेकी छिन्। उनी पाँच दलीय गठबन्धनको साझा उम्मेदवार हुन्। नेकपा एमालेका उम्मेदवार १००७ मत पाएका छन् भने बागी उम्मेदवार जगन्नाथ पौडेलले ३९० मत पाएका छन्। उपमेयरमा भने…

भरतपुरको मेयरमा एमाले उम्मेदवार सुवेदीले दर्ता गराए मनोनयन

१२ वैशाख, चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले मनोनयन दर्ता गराएका छन् । एमाले जिल्ला पार्टी कार्यालय भरतपुरबाट बाजागाजा र फूलमालासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका नेता सुवेदीले मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा एमाले पोलिट्ब्यूरो सदस्य देवी ज्ञवाली र सर्मथकमा एमालेका सांसद कृष्णभक्त पोखरेल रहेका छन् । […]