एमबीबीएस अध्ययन गर्न गाउँपालिकाले १० लाख छात्रवृत्ति दिने

दार्चुला : मार्मा गाउँपालिकाले पालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययन गरेका एक उत्कृष्ट विद्यार्थीलाई एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने भएको छ।गाउँपालिकाले शुक्रबार ल्याएको आगामी आव २०७९/८० को नीति तथा कार्यक्रममा वार्षिक एक जनालाई रु १० लाख छात्रवृत्ति स्वरुप रकम उपलब्ध गराउने भएको हो।गाउँपालिका अध्यक्ष जमनसिंह धामीले प्रस्तुत गरेकाे नीति तथा कार्यक्रममा गाउँपालिकामा स्थायी घर भई गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गरेकाे एक उत्कृष्ट विद्यार्थीलाई एमबीबीएसमा छा

सम्बन्धित सामग्री

एमबीबीएस अध्ययन गर्न १० लाख छात्रवृत्ति

सामुदायिक विद्यालयमा अध्ययन गरेका एक उत्कृष्ट विद्यार्थीलाई एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने भएको छ।

एमबीबीएस अध्ययन गर्न मार्मा गाउँपालिकाले १० लाख दिने

दार्चुला : दार्चुलाको मार्मा गाउँपालिकाले पालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययन गरेका एक उत्कृष्ट विद्यार्थीलाई एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने भएको छ।गाउँपालिकाले शुक्रबार ल्याएको आगामी आव २०७९/८० को नीति तथा कार्यक्रममा वार्षिक एक जनालाई १० लाख छात्रवृत्ति स्वरुप रकम उपलब्ध गराउने निर्णय गरेको हो।गाउँपालिका अध्यक्ष जमनसिंह धामीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा गाउँपालिकामा स्थायी घर भई गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गरेका एक उत्कृष्ट विद्यार्थीलाई