एमाले रसुवा अध्यक्षमा तामाङ र घिमिरेको दावी

नेकपा एमाले रसुवाको बन्द सत्र सुरु भएको छ । नयाँ नेतृत्व चयनका लागि शुक्रबारदेखि सुरु भएको आठौँ जिल्ला अधिबेशन अन्तर्गत बन्दसत्र सुरु भएको हो ।  नेकपा एमाले रसुवाका प्रचार बिभाग प्रमुख...