वीरगन्जमा 'मेयर घरदैलो स्वास्थ्य कार्यक्रम' सुरु

वीरगन्ज महानगरपालिकाले 'मेयर घरदैलो स्वास्थ्य कार्यक्रम' सुरु गरेको छ। महानगरपालिकाले वडा नम्बर ३० लालपर्सा स्वास्थ्य चौकीबाट कार्यक्रमको सुरुआत गरेको हो। नगर प्रमुख राजेशमान सिंहले कार्यक्रमको उद्घाटन गर्दै वीरगन्जबासीको स्वास्थ्य तन्दुरुस्त राख्नलाई  'मेयर...

सम्बन्धित सामग्री

वीरगञ्जमा महानगरले गर्यो ९ हजार जनाको निःशुल्क स्वास्थ्य परीक्षण

वीरगञ्ज महानगरपालिकाले सुरु गरेको ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ मा झन्डै ९ हजार जनाले स्वास्थ्य जाँच गराएका छन् । स्वास्थ्य जाँच गर्न घरदैलोमै पुगेको यो अभियानले महानगरको विभिन्न ९ वटा वडामा अहिलेसम्म ९ हजार जनाको निःशुल्क स्वास्थ्य जाँच गरेको हो ।कार्यक्रममा निःशुल्क स्वास्थ्य जाँच गर्नुका साथै आवश्यक औषधीसमेत उपलब्ध गराउँदै आएको छ । महानगरको बजार एरियाभन्दा बाहिर ग्रामीण क्षेत्रका १६ वटा वडालाई लक्षित गर्दै यो कार्यक्रम संचालन गरिएको महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले बत

नौ हजार वीरगञ्जबासीको स्वास्थ्य परिक्षण

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाले सुरु गरेको ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ मा नौ वडाका झण्डै नौ हजारले स्वास्थ्य परीक्षण गराएका छन्। नगरवासीले निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् भने आवश्यक औषधिसमेत वितरण हुँदै आएको छ। महानगरपालिकाका प्रमुख राजेशमान सिंहले १७ देखि ३२ सम्मका वडामा यो अभियान सञ्चालन हुने र अहिलेसम्म नौ वटा वडाका जनताको घरदैलोमै पुगेको टोलीबाट […]

नौ हजारको स्वास्थ्य परिक्षण

वीरगञ्ज महानगरपालिकाले सुरु गरेको ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ मा नौ वडाका झण्डै नौ हजारले स्वास्थ्य परीक्षण गराएका छन् । नगरवासीले निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् भने आवश्यक औषधिसमेत वितरण हुँदै आएको छ । महानगरपालिकाका प्रमुख राजेशमान सिंहले १७ देखि ३२ सम्मका वडामा यो अभियान सञ्चालन हुने र अहिलेसम्म नौ वटा वडाका जनताको घरदैलोमै पुगेको टोलीबाट […]

वीरगन्जमा घरदैलो स्वास्थ्य कार्यक्रम

वीरगन्ज महानगरपालिकाले नगरवासीको घरदैलोमै स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ अभियानलाई निरन्तरता दिएको छ । गत भदौदेखि वडा नम्बर ३० बाट कार्यक्रम सुरु गरिएको हो ।

वीरगञ्जमा ल्याबसहितको ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ सुरू

२६ भदौ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ सुरू गरेको छ । वडा नं ३० स्थित लालपर्सा स्वास्थ्य चौकीमा मेयर राजेशमान सिंहले कार्यक्रमको उद्घाटन गरेका छन् । ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’का लागि महानगरले प्रयोगशाला सहितको मोबाइल भ्यान तयार गरेको छ । चिकित्सक, स्वास्थ्यकर्मीको टोली प्रयोगशाला सहितको मोबाईल भ्यान सहित गएर गाँउघरमै पुगेर सेवा […]

वीरगन्जमा 'मेयर घरदैलो स्वास्थ्य कार्यक्रम'

महानगरवासी स्वस्थ्य रहून्, निरोगी रहुन् भन्ने उद्देश्यले आइतबारदेखि वीरगन्जमा मेयर घरदैलो स्वास्थ्य कार्यक्रम सञ्चालनमा आएको छ ।