७० हजारको मेकअप गराएर पार्लरबाटै फरार भइन् बेहुली

आफ्नो बिहेको लागि गराएको मेकअपको पैसा पनि नतिरी भाग्ने बेहुली कस्ती होलिन् ? हालै बेलायतको यर्क सहरमा एउटा यस्तै घटना भएको छ । दुई हप्तापछि विवाह गर्न लागेकी ती युवती श्रृंगारका लागि ब्युटी पार्लर आएकी थिइन् । ब्युटी पार्लरमा उनले मेकअप गराइन् र त्यसबापत करिब ७० हजार रुपैयाँ बराबरको बिल आयो । तर उक्त बिलको […]