एमाले रुपन्देहीको माधव पक्षले माग्यो ओलीको राजीनामा

३० साउन, बटवल । रुपन्देहीमा नेकपा एमालेको माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरेको छ । शनिबार बसेको सो पक्षको प्रथम बैठकले पार्टी अध्यक्ष ओलीलाई राजीनामा दिएर पार्टी एकता कायम गर्न केन्द्रीय कमिटीलाई सुझाव दिने निर्णय गरेको हो । दुई दुई पटक प्रतिनिधिसभा विघटन, नेकपा विभाजन र एमाले भित्र एकता कायम […]

सम्बन्धित सामग्री

जसपा लुम्बिनी प्रदेश सदस्य पोखरेलले दिए राजीनामा

जनता समाजवादी पार्टी, नेपाल (जसपा)का लुम्बिनी प्रदेश सदस्य उज्ज्वल पोखरेलले पदबाट राजीनामा दिएका छन् । प्रदेशसभा निर्वाचनमा रुपन्देहीको क्षेत्र नम्बर ३ (१)मा अपेक्षित नतिजा नआएकोले राजीनामा दिएको उनले बताए ।पोखरेल सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष समेत हुन् । तीन दलीय तालमेलको तर्फबाट जसपाका केन्द्रीय सदस्य तथा रुपन्देही–३ (१)प्रदेशसभा सदस्यका उम्मेदवार महेन्द्र यादव पराजित भएका छन् । यादवलाई पराजित गर्दै पाँच दलीय गठबन्धनको तर्फबाट लोसपाका उम्मेदवार सन्तोष कुमार पाण्डेय विजय

ओलीलाई आफूसँग जति बुद्धि, क्षमता कसैसँग पनि छैन भन्ने अभिमान भयाे : भुसाल

रुपन्देही – नेकपा एमालेका पूर्व उपमहासचिव घनश्याम भुसालले केपी ओलीसँग नैतिकता नै नभएको टिप्पणी गर्नुभएको छ । नैतिकता भएको भए आफैँले विघटन गरेको संसद् पुनर्स्थापित भएपछि ओलीले प्रधानमन्त्रीबाट मात्र नभइ सांसदबाटै राजीनामा दिनुपर्नेमा त्यसो नगरेको उहाँको भनाइ थियो ।  आज आइतवार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै भुसालले ओलीले जनताको अधिकार सुनिश्चित गरिएको संविधानलाई नै इन्कार गरेपछि आफूहरूले त्यसको विरुद्धमा आन्दोलन गर्नुपरेको जिकिरसमेत गर्नुभयो । सत्तारुढ गठबन्धनको साथ लिएर रुपन्द...

केपी ओलीसँग नैतिकता नै छैन : घनश्याम भूसाल

१३ कात्तिक, रुपन्देही । नेकपा एमालेका पूर्वउपमहासचिव घनश्याम भूसालले केपी ओलीसँग नैतिकता नै नभएको टिप्पणी गरेका छन् । नैतिकता भएको भए आफैंले विघटन गरेको संसद पुनर्स्थापित भएपछि उनले प्रधानमन्त्रीबाट मात्र नभई सांसदबाटै राजीनामा दिनुपर्नेमा त्यसो नगरेको उनको भनाइ थियो । आइतबार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै भूसालले ओलीलाई जनताको अधिकार सुनिश्चित गरिएको संविधानलाई […]

ओलीसँग नैतिकता नै छैन : घनश्याम भुसाल

काठमाडौं । नेकपा (एमाले)का पूर्वउपमहासचिव घनश्याम भुसालले केपी शर्मा ओलीसँग नैतिकता नै नभएको टिप्पणी गर्नुभएको छ । नैतिकता भएको भए आफैंले विघटन गरेको संसद पुनःस्थापित भएपछि उनले प्रधानमन्त्रीबाट मात्र नभई सांसदबाटै राजीनामा दिनुपर्नेमा त्यसो नगरेको उहाँले बताउनुभयो । आइतबार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै भुसालले ओलीलाई जनताको अधिकार सुनिश्चित गरिएको संविधानलाई नै इन्कार […]

तिलोत्तमाको नगर सभामा लफडा

रुपन्देहीको तिलोत्तमा नगरपालिका पालिकाको नगरसभामा आज लफडा भएको छ । आज १ बजे बस्ने तय भएको नगर सभामा गणपूरक सङ्ख्या नपुगेको भन्दै बैठक स्थगित गर्दा एमाले जनप्रनिधिहरुले नाराबाजी गरेका हुन् । उनीहरूको कार्यकारी प्रमुखको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए । ९० सदस्यीय जनप्रतिनिधि रहेको सभामा आइतबार ४२ जनाको मात्रै हाजिरी भएपछि स्थगित भएको नगरपालिकाले जनाएको छ । तर त्यो भनाई सत्य नभएको भन्दै उपमेयर जागेश्वरी चौधरीसहित एमाले जनप्रतिनिधिहरुले नाराबाजी गरेपछि घटनास्थलमा प्रहरी नै परि

हेर्नैपर्ने आजका प्रमुख ११ खबर

काठमाडौं। रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा सुकुम्बासीलाई हटाउन खोज्दा भएको झडपमा प्रहरीद्वारा गोली प्रहार गर्दा ३ जनाको मृत्यु भएको छ। आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले प्रधानमन्त्री समक्षा राजीनामा बुझाएका छन्। लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ। मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यद्वारा विश्वासको मत लिने प्रस्ताव बाग्मति प्रदेशसभामा पेश भएको छ। बाँकेकी नकुन्नी धोबी र निर्मला कुर्मीको हत्यारालाई कारबाही गर्ने गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन्।

नगर कार्यपालिकाको निर्णयमा असहमति जनाउँदै वडा अध्यक्षले दिए राजीनामा

बुटवल : नगर कार्यपालिकाको निर्णयप्रति असहमति जनाउँदै रुपन्देहीको एक नगरपालिकाका वडा अध्यक्षले राजीनामा दिएका छन्। तिलोत्तमा नगरपालिका ७ का अध्यक्ष दुर्गाप्रसाद पाण्डेले 'इमेल' गरेर राजीनामा दिएको जानकारी गराएका हुन्। बुधबार नगरकार्यपालिकाको बैठकमा बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पताललाई जग्गा दिने विषयमा आफ्...

अस्पताललाई जग्गा दिने निर्णयमा असहमति जनाउँदै वडाध्यक्षले दिए राजीनामा

रुपन्देही – रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर –७, का वडाध्यक्ष दुर्गाप्रसाद पाण्डेले राजीनामा दिनुभएको छ । बुटवलको रामनगरमा रहेको गौतमबुद्ध सामुदायिक मुटु अस्पताललाई भवन निर्माणका लागि १० बिगाहा जग्गा दिने नगर कार्यपालिकाको निर्णयमा असहमति जनाउँदै उहाँले वडाध्यक्ष पदबाट राजीनामा दिनुभएको हो । उहाँ...

सैनामैना प्रमुखमा हारेपछि कांग्रेस नेताले दिए राजीनामा

स्थानीय तहको चुनावमा हारेपछि रुपन्देहीको सैनामैना नगरपालिकाका कांग्रेस उम्मेदवारले राजीनामा दिएका छन् ।

एमालेसँग चुनाव हारेपछि कांग्रेस नेताले दिए राजीनामा

लुम्बिनी, २० असार । नेपाली काँग्रेसका तर्फबाट रुपन्देहीको सैनामैना नगरपालिका प्रमुखमा लड्नुभएका फणीन्द्रप्रसाद शर्माले प्रमुखमा पराजित भएपछि जिल्ला सदस्यबाट नैतिकताका आधारमा राजीनामा दिनुभएको छ । आज विज्ञप्ति जारी गर्दै उहाँँले काँग्रेस ...