तीन महिनापछि सुकेटार विमानस्थलमा उडान

काठमाडौँ,३ भदौ । प्रतिकूल मौसमका कारणले अवरुद्ध रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन महिनापछि उडान भएको छ । नेपाल एयरलाइन्सले आज उडान भरेको हो । जहाजले काठमाडौँबाट सात यात्रु लिएर आएको र ताप्लेजुङबाट पाँच यात्रु लिएर काठमाडौँ फर्केको नेपाल वायुसेवा निगम ताप्लेजुङ कार्यालय प्रमुख लोकेन्द्र लिम्बूले जानकारी दिए । उनका अनुसार अब तालिकाअनुसार सातामा सोमबार, बुधबार […]

सम्बन्धित सामग्री

एक महिनादेखि उडान अवरुद्ध बनेको सुकेटार विमानस्थल

काठमाडौँ । प्लेजुङको एकमात्र सुकेटार विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध बनेको छ । निरन्तर वर्षा र तुवाँलोले गर्दा हवाई उडान अवरुद्ध हुँदै आएको हो । बाक्लो तुँवालो र निरन्तर वर्षाका कारण उडान अवरुद्ध हुन पुगेको नेपाल वायुसेवा निगम ताप्लेजुङका स्टेसन इन्चार्ज लोकेन्द्र लिम्बूले बताए । पछिल्लो केही दिनयता ताप्लेजुङमा निरन्तर वर्षा भइरहेको छ । निरन्तर […]

सुकेटार विमानस्थल एक महिनादेखि अवरुद्ध

काठमाडाैँ- ताप्लेजुङको एकमात्र सुकेटार विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध बनेको छ। निरन्तर वर्षा र तुँवालोले गर्दा हवाई उडान अवरुद्ध हुँदै आएको हो। बाक्लो तुँवालो र निरन्तर वर्षाका कारण उडान अवरुद्ध हुन पुगेको नेपाल वायुसेवा निगम ताप्लेजुङका स्टेशन इन्चार्ज लोकेन्द्र लिम्बूले बताए। पछिल्लो केही दिनयता ताप्लेजुङमा निरन्तर वर्षा भइरहेको छ। निरन्तर वर्षा र बादलसँगै प्रतिकूल मौसम […]

सुकेटार विमानस्थल पुन: सञ्चालनमा

ताप्लेजुङ - मौसममा सुधार आएसँगै सुकेटार विमानस्थल पुनः सञ्चालनमा आएको छ । भारी हिमपात र प्रतिकूल मौसमका कारण याे विमानस्थलमा दुई हप्तादेखि हवाई उडान हुन सकेको थिएन ।    मौसम अनुकूल भएसँगै पूर्ववत् तालिकाअनुसार  उडान भएको नेपाल वायुसेवा निगमका ताप्लेजुङका प्रमुख लोकेन्द्र लिम्बुले जानकारी दिनुभयो । निगमका जहाजमार्फत काठमाण्डौबाट १४ यात्रु ताप्लेजुङ आइपुगेका छन्, भने ताप्लेजुङबाट १७ यात्रु लिएर जहाज काठमाण्डौ पुगेको उहाँ बताउनुभयो । विमानस्थलमा हिमपात र बाक्लो हुस्सु...

सुकेटार विमानस्थल पुनः सञ्चालनमा

मौसममा सुधार आएसँगै सुकेटार विमानस्थल पुनः सञ्चालनमा आएको छ ।  भारी हिमपात र प्रतिकूल मौसमका कारण सो विमानस्थलमा दुई सातादेखि हवाई उडान हुन सकेको थिएन । मौसम अनुकूल भएसँगै पूर्ववत् तालिकाअनुसार  उडान भएको नेपाल वायुसेवा निगमका ताप्लेजुङका प्रमुख लोकेन्द्र लिम्बूले जानकारी दिनुभयो । निगमका जहाजले काठमाडौँबाट १४ यात्रु ताप्लेजुङ आइपुगेको छ, भने ताप्लेजुङबाट १७ यात्रु लिएर जहाज काठमाडौँ पुगेको उनले बताए ।विमानस्थलमा हिमपात र बाक्लो हुस्सुसहित धुम्मिएका कारण उडान तालिकाअनुसार निरन्तर

मौसममा सुधार आएसँगै सुकेटार विमानस्थल पुनः सञ्चालनमा

मौसममा सुधार आएसँगै सुकेटार विमानस्थल पुनः सञ्चालनमा आएको छ ।  भारी हिमपात र प्रतिकूल मौसमका कारण सो विमानस्थलमा दुई सातादेखि हवाई उडान हुन सकेको थिएन ।

सुकेटार विमानस्थलमा बाक्लो हिमपात (फोटो फिचर)

ताप्लेजुङको सदरमुकाम नजिक सुकेटार विमानस्थल क्षेत्रमा बाक्लो हिमपात भएको छ । मङ्गबारदेखि सुरु भएको वर्षासँगै २४ सय सय मिटर उचाई रहेको सुकेटार क्षेत्रमा बाक्लो हिमपात भएको हो । पर्यटकीय क्षेत्रको रुपमा रहेको सुकेटार क्षेत्रमा धेरै वर्षपछि हिमपात भएको स्थानीयले बताएका छन् । हिमपातका कारण सुकेटार विमानस्थलमा बुधबारको उडान प्रभावित भएको छ । नेपाल वायु सेवा निगमका ताप्लेजुङ स्टेशन इन्चार्ज लोकेन्द्र लिम्बूका अनुसार हिउँका कारण उडान प्रभावित भएका हुन्।

हप्ताको चार दिन ताप्लेजुङको सुकेटार विमानस्थल सञ्चालनमा

काठमाडौं। कोभिडको कारण दुई महिनादेखि नियमित उडान बन्द भएको ताप्लेजुङको सुकेटार विमानस्थल सञ्चालनमा आएको छ। आज विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाज अवतरण भएको हो। हवाईजहाजले ताप्लेजुङबाट १६ जना यात्रु काठमाडौं लिएर आएको छ। निगमले गत सोमबारदेखि नै नियमित उडान सुरु गरेको थियो। सुकेटारमा हप्ताको चार दिन सोमबार, बुधबार, शुक्रबार र शनिबार नियमित उडान हुने सुकेटर विमानस्थल कार्यालयले जनाएको छ।

सुकेटार विमानस्थलमा आजदेखि नियमित उडान शुरु

असार २१, ताप्लेजुङ  । ताप्लेजुङ जिल्लाको सुकेटार विमास्थलमा नेपाल वायु सेवा निगमले आज (सोमवार) देखि नियमित उडान शुरु गरेको छ । कोभिड-१९ महामारीका कारणले नियमित उडान दुई महीना बन्द भएको थियो ।  सोमवार काठमाडौंबाट ९ जना यात्रु लिएर आएको विमान मौसम खराबीका कारण अवतरण हुन नसकेको सुकेटार विमानस्थलका स्टेशन इन्चार्ज लोकेन्द्र लिम्बूले बताए । १२ मिनेटभन्दा बढी अवतरणको प्रयास गर्दा पनि मौसमका कारणले अवतरण हुन नसकेर काठमाडौंमै फर्किएको जानकारी दिइएको छ ।  ताप्लेजुङबाट १२ जना  यात्रु काठमाडौं जानका लागि बुकिङ गरेर सुकेटार विमानस्थलसम्म पुगेका थिए । मौसमका कारणले विमान अवतरण हुन नसक्दा पूर्न फुङ्लिङ फर्कीएको लिम्बूले बताए । सुकेटारमा  हप्तामा चार दिन (सोमवार, बुधवार, शुक्रवार र शनिवार) नियमित उडान हुने सुकेटार विमानस्थल कार्यालयले जानकारी दिएको छ ।  तत्कालका लागि काठमाडौंदेखि ताप्लेजुङसम्म रू. सात हजार ५० र ताप्लेजुङदेखि काठमाडौं रू. सात हजार १९० भाडा शुल्क तोकिएको सुकेटार विमानस्थल कार्यालयले जानकारी दिएको छ । निगमले ताप्लेजुङदेखि विराटनगरमा पनि नियमित उडानका लागि प्रक्रिया अगाडि बढाइरहेको बताइएको छ । रासस

६ महिनापछि ताप्लेजुङ-काठमाण्डाै उडान सुरु, पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य

ताप्लेजुङ – कोरोना भाइरस सङ्क्रमणका कारण ६ महिनादेखि बन्द रहेको ताप्लेजुङको सुकेटार विमानस्थल सोमबारदेखि सञ्चालनमा आएको छ । सरकारले सोमबारदेखि नै आन्तरिक उडान सञ्चालन गर्ने निर्णय गरेसँगै विमानस्थलमा सीता एअरलाइन्सले ताप्लेजुङ–काठमाण्डाै उडान सुरु गरेको हो ।  जहाजमा १४ जनाको सिट क्षमता भए...