चार जिल्लामा पुनः  मतदान र दुई जिल्लामा फेरि मतगणना गर्न एमालेको माग

एमालेले चार जिल्लामा पुनः मतदान गर्न माग गरेको छ । ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा बुथ कब्जा र अनियमितताको आरोप लगाउँदै एमालेले दोलखाका थप तीन केन्द्र, स्याङ्जा २...

सम्बन्धित सामग्री

स्याङ्जा-२ मा राति ९ बजेदेखि मतगणना हुने

काठमाडौं । स्याङ्जा- २ मा बुधबार राति ९ बजेदेखि मतगणना हुने भएको छ । निर्वाचन आयोगले मतगणना गर्न निर्देशन दिएपछि जिल्लामा बसेको सर्वदलीय बैठकले राति ९ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो । नेकपा एमालेले विभिन्न केन्द्रमा बुथ कब्जा भएको भन्दै पुनः मतदान माग गरेको थियो । कांग्रेसले भने मतगणना गर्नुपर्ने माग गर्दै निर्वाचन अधिकृतको […]

स्याङ्जामा राति ९ बजेदेखि मतगणना हुने

१४ मंसिर, काठमाडौं । स्याङ्जा २ मा बुधबार राति ९ बजेदेखि मतगणना हुने भएको छ । निर्वाचन आयोगले मतगणना गर्न निर्देशन दिएपछि जिल्लामा बसेको सर्वदलीय बैठकले राति ९ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो । नेकपा एमालेले विभिन्न केन्द्रमा बुथ कब्जा भएको भन्दै पुन  मतदान माग गरेको थियो । नेपाली कांग्रेसले भने मतगणना गर्नुपर्ने माग […]

स्याङ्जा र बाजुरामा पुनः मतदान नहुने, मतगणना गर्न आयोगको निर्देशन

निर्वाचन आयोगले स्याङ्जा र बाजुरामा पुनः मतदान नगर्ने निर्णय गरेको छ । बुधबार बसेको आयोगको बैठकले यसअघि भएको मतदानलाई नै मान्यता दिँदै ती जिल्लामा तत्काल मतगणना थाल्न निर्देशन दिइएको आयोगका सहसचिव यज्ञ भट्टराईले रातोपाटीलाई जानकारी दिए ।यसअघि ती जिल्लामा मतदानका क्रममा धाँधली, बुथ कब्जा भएको भन्दै नेकपा एमालेले उजुरी दिएपछि मतगणना कार्य रोकिएको थियो । आयोगले सहसचिवको नेतृत्वमा ती क्षेत्रको वास्तविकता पत्ता लगाउनका लागि सहसचिवको नेतृत्वमा छानबिन टोलीसमेत पठाएको थियो ।

म्याग्दीमा स्थगित मतगणना पुनः सुरु

म्याग्दी : जिल्लामा मतदान स्थगित भएको मतगणना पुन: सुरु गरिएको छ। मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्र फेला परेपछि स्थगित भएको मतगणना फेरी सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मालिका गाउँपालिका ५ देविस्थान केन्द्रको मतगणनाका क्रममा प्रतिनिधिसभा तर्फका एक सय २ मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको फेला परेको थियो।दलहरुकाबीच सहमति गरेर मतगणना थालिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मकवानपुरमा मतगणना सुरु

मकवानपुर । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत मकवानपुर जिल्लामा दुईवटै निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ । आज बिहान बसेको सर्वदलीय–सर्वपक्षीय बैठकले बिहान ११ बजेदेखि मत गन्न थाल्ने निर्णय गरे पनि झण्डै डेढ घण्टापछि मात्रै मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जनाएको छ । मतगणना हेटौँडा–२ स्थित सिद्धार्थ माविको मतदान केन्द्रमा […]

मकवानपुरमा मतगणना सुरु

काठमाडौँ,५ मँसिर । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्र्तगत मकवानपुर जिल्लामा दुईवटै निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ । आज बिहान बसेको सर्वदलीय–सर्वपक्षीय बैठकले बिहान ११ बजेदेखि मत गन्न थाल्ने निर्णय गरे पनि झण्डै डेढ घण्टापछि मात्रै मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जनाएको छ । मतगणना हेटौँडा–२ स्थित सिद्धार्थ माविको मतदान […]

मकवानपुरमा मतगणना सुरु

मकवानपुर– मकवानपुर जिल्लामा मतगणना सुरु भएको छ । आज बिहान बसेको सर्वदलीय-सर्वपक्षीय बैठकले बिहान ११ बजेदेखि मत गन्न थाल्ने निर्णय गरे पनि झण्डै डेढ घण्टापछि मात्रै मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जनाएको छ । मतगणना हेटौँडा-२ स्थित सिद्धार्थ माविको मतदान केन्द्रमा सुरु भएको हो । कूल मतदाता सङ्ख्या तीन लाख सात सय […]

अर्घाखाँचीमा पनि मतगणना जारी

अर्घाखाँची । अर्घाखाँचीमा आइतबार सम्पन्न भएकाे निर्वाचनकाे मतगणना कार्य सुरु भएकाे छ । एक प्रतिनिधि सभा र दुई प्रदेश सभा रहेको जिल्लामा साेमबार बिहान ८ बजेबाट मतगणना गर्न सुरु भएकाे जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले जनाएको हाे । कुल ५४ प्रतिशत मत खसेको क्षेत्रमा ९७ मतदान स्थल र २ सय ३ मतदान केन्द्र मध्ये प्रदेश सभाको […]

काठमाडौंको कुन-कुन ठाउँमा हुँदैछ मतगणना ?

काठमाडौंमा आजै मतगणना हुँदै छ । मतदानस्थलबाट मतपेटिका संकलन गरी गणनास्थलतर्फ लगिएको छ । आइतबार साँझ ५ बजे मतदान सकिएपछि काठमाडौंका मतदानस्थलबाट मतपेटिकाहरू गणनास्थलमा लैजान सुरु गरिएको थियो ।सर्वदलीय बैठक बसेर आजै मतगणना गरिने जनाइएको छ । निर्वाचन आयोगले पनि काठमाडौँ उपत्यका लगायत केही जिल्लामा आजै मतगणना सुरु गर्ने जनाएको छ । काठमाडौंमा १० ठाउँमा मतगणना हुँदैछ ।काठमाडौंका मतगणना स्थलहरूकाठमाडौं १ को-अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा, क्षेत्र नं २ को -कागेश्वरी मनोहरा नगरपालिकाको थलीस्

धनकुटामा शान्तिपूर्ण मतदान जारी,  रातिबाटै मतगणना

धनकुटा : प्रदेशसभा तथा प्रतिनिधि सभा सदस्यका लागि धनकुटामा पनि शान्तिपूर्ण मतदान जारी छ। जिल्लाका १ सय १९ मतदान स्थलका १ सय ६२ केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको जिल्ला निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठले बताए।शान्तिपुर्ण तरिकाले मतदान कार्य भइरहेको उनको भनाई छ। मतदान स्थलहरुमा विहानै देखि मतदाताको भीड लागेको छ। मतदाताहरु मतदान गर्न उत्साहित देखिएका छन्। प्रतिनिधि सभामा एक र प्रदेश सभाका दुई क्षेत्रका लागि मतदान हुँदैछ। जिल्लामा १ लाख १६ हजार ९ सय ९१ जना कुल मतदाता रहे