एजेन्सी– स्थानीय चुनावमा पार्टीले बेहोरेको कमजोर नतिजापछि माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइजुले मन्त्रिमण्डल पुनर्गठन गर्दै मन्त्रीहरूको सङ्ख्या घटाएका छन् । सरकारका अनुसार यो निर्णय राजनीतिक दबाब र हालैको निर्वाचन परिणामसँग प्रत्यक्ष रूपमा जोडिएको छ । राष्ट्रपति मुइजुले २० सदस्यीय मन्त्रिमण्डललाई घटाएर १५ सदस्यीय बनाउँदै नयाँ अनुहारहरूलाई समावेश गरेका छन् । पुनर्गठित मन्त्रिपरिषद्मा चार नयाँ मन्त्री नियुक्त […]
सरकारले वि.सं. २०६२ देखि हालसम्म सार्वजनिक पद धारणा गरेका प्रमुख राजनीतिक व्यक्तित्व र उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गरेको छ।
२ वैशाख, काठमाडौं । डोटीको शिखर नगरपालिकाले आइतबार विद्यालय बन्द गर्न नसकिने भन्दै संघीय सरकारलाई पत्राचार गरेको छ । नगर प्रमुख दीर्घबहादुर बलायरले बुधबार संघीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्राचार गर्दै विद्यालयमा आइतबार …
२ वैशाख, काठमाडौं । नेपाल पर्यटन बोर्डले ‘वेलनेस दिवस’ का अवसरमा भिडियो प्रतियोगिता आयोजना गरेको छ ।
नेपाललाई विश्वकै उत्कृष्ट आध्यात्मिक तथा प्राकृतिक स्वास्थ्य (वेलनेस) गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटन बोर्डले ‘हरेक फ्रेममा वेलनेस, हरेक …
नेप्से परिसूचक ३३ अंकले बढ्यो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३ दशमलव २७ अंकले बढेर दुई हजार ८६६ दशमलव ८७ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव १७ प्रतिशतको वृद्धि हो । आज ३४४ कम्पनीको दुई करोड ६४ लाख ३८ हजार ५२१ कित्ता शेयर एक लाख २३ हजार ३५९ पटक खरिदबिक्री हुँदा रु […]