सिमकोट – खार्पुनाथ गाउँपालिका–३ को कारङ्ग गाउँकी गर्भवती महिला सुुत्केरी हुने बेला सुरक्षित सुत्केरी गराउन प्रसूतिगृह जाँदैनन्। भूत लागेर जन्मेको नवजात शिशुुको मृत्युु हुने सामाजिक मान्यताअनुुसार शिशुु बचाउनकै लागि सुुत्केरी हुने महिला प्रसूतिगृह जान नमानेका हुन्। सुुन्दा पनि अचम्म लाग्ने, अहिलेको समयमा पनि भूतप्रेतको डरले सुुत्केरी बेथा लागेकी महिला प्रसूतिगृहमा जान मान्दैनन् भन्दा । तर, […]