सञ्चारमन्त्री थापाको विज्ञापन बोर्ड अनुगमन

सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले विज्ञापन बोर्डको कार्यालय अनुगमन गरेकी छन् । मन्त्री थापाले बुधबार विज्ञापन बोर्डको कार्यालयमा पुगेर अनुगमन गरेकी हुन् । सरकारले विज्ञापन बोर्ड भर्खरै गठन गरेकाले बोर्डले कार्य प्रारम्भ पनि भर्खरै सुरु गरेको अवस्थामा नवनियुक्त मन्त्री थापाले बोर्डको काम, कारबाहीको सम्बन्धमा अनुगमन गरिन् । मन्त्री थापासँग आगामी दिनमा बोर्ड कसरी अगाडि […]