प्रश्न उठिसक्यो, प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ : एमाले नेता भट्टराई

एमाले नेता तथा राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले गजेन्द्र हमाल प्रकरणले नेपालको न्यायालय र त्यसको नेतृत्वमाथि गम्भीर प्रश्न उठेको बताएका छन् । साथै उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन किन परमादेश जारी गरेको रहेछ भन्ने गजेन्द्र हमाललाई मन्त्री बनाएबाट प्रमाणित भएकाले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताएका हुन् ।‘परमादेश किन दिएको रहेछ भन्ने गजेन्द्र हमाल प्रकरणबाट पुष्टि भएको छ । यसले न्यायालयमाथि गम्भीर प्रश्न उठेको छ

सम्बन्धित सामग्री

एमाले नेता भट्टराई सवार गाडीमा ढुङ्गा प्रहार

नेकपा (एमाले)का नेता योगेशकुमार भट्टराई चढेको सवारी साधनमा ढुङ्गा प्रहार भएको छ । आइतबार एमाले ताप्लेजुङद्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सकेर फर्किने क्रममा फुङलिङको तोक्मे बजार नजिकै भट्टराई सवार गाडीमा ढुङ्गा प्रहार भएको हो । ढुङ्गा प्रहारबाट गाडीको अगाडिको सिसामा क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । ढुङ्गा प्रहार पहिचान पक्षधरबाट …

‘बहाव’ हेर्न हलमा पुगे एमाले नेता भट्टराई र गैरे

काठमाडौं । प्रदर्शन भइरहेको फिल्म ‘बहाव’ हेर्न नेकपा एमालेका नेताहरु हलमा पुगेका छन् । एमाले सचिव योगेश भट्टराई, सांसद ठाकुर गैरेलगायत फिल्म हेर्न ललितपुर पुल्चोकस्थित लबिम मलमा पुगेका हुन् । उनीहरुसहित केही पत्रकारले पनि फिल्म हेरेका थिए । फिल्म हेरेपछि भट्टराईले यसमा युवाको प्रयत्न बलियो रहेको बताए । ‘फिल्म राम्रो छ । कलाकार सुरक्षा पन्त […]

ईपिजीको प्रतिवेदन बुझ्न मोदीले समय दिएनन्ः एमाले नेता भट्टराई

काठमाडौँ – नेकपा (एमाले) का नेता तथा विदेश विभाग प्रमुख राजन भट्टराईले एमाले नेतृत्वमा सरकार बनेपछि ईपिजीको प्रतिवेदन कार्यान्वयन गर्नमा जोड दिने बताएका छन्। बुधबार प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले नेता भट्टराईले ईपिजीको प्रतिवेदन बुझ्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिएको बताए। उनले सन् २०१६ मा गठित ईपिजीले […]

वाम मेलमिलापको आधार तयार पारौं : एमाले नेता भट्टराई

२४ असार, काठमाडौं । नेकपा एमालेका पोलिटव्यूरो सदस्य खिमलाल भट्टराईले कम्युनिष्ट मिलेको हेर्न चाहना जनतामा रहेको बताएका छन् । राष्ट्रियसभाका प्रमुख सचेतक भट्टराईले देशलाई बर्बादीबाट रोक्न पनि कम्युनिष्ट मिल्नुपर्ने उल्लेख गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा भट्टराईले लेखेका छन्, ‘नेपालका हामी कम्युनिष्टहरुले सोच्ने बेला आएन र ? जनता कम्युनिष्ट मिलेको हेर्न चाहन्छन् ।’ प्रमुख सचेतक […]

एमसिसी नेपाल र नेपालीको पक्षमा छ : एमाले नेता भट्टराई

नेकपा एमालेका पोलिटब्यूरो सदस्य डा. राजन भट्टराईले अमेरिकी परियोजना एमसिसी नेपाल र नेपालीको पक्षमा भएको बताएका छन् । नेपाल बुद्धिजिवी परिषद् बाँकेको आठौँ अधिवेशनमा एमाले नेता भट्टराईले एमसिसीले नेपालको विकासमा...

अहिलेको गठबन्धन चाँडोभन्दा चाँडो भत्कनुपर्छ: एमाले नेता भट्टराई

काठमाडौँ-  नेकपा एमालेका नेता योगेश भट्टराईले अहिलेको गठबन्धन जतिसक्दो चाँडो भत्कनु देशको हितमा रहेको बताएका छन्। एमसिसीबारे छलफल गर्ने भनिएको संसद बैठक बिहीबार स्थगित भएपछि बाहिरिँदै नेता भट्टराईले अहिलेको गठबन्धन रहिरहनु मुलुक अनिर्णयको बन्दी बनिरहनु रहेको बताए। उनले भने- ‘गठबन्धनले अन्तर्राष्ट्रिय रुपमा देशको बेइज्जत गरेको छ। चाँडोभन्दा चाँडो भत्कनुपर्छ।’ उनले गठबन्धनको विवादलाई राष्ट्रिय मुद्दा बनाइएको […]

एमाले नेता भट्टराई अस्पताल भर्ना

नेकपा (एमाले) सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराई अस्पताल भर्ना भएका छन्।  विगत केहिदिन देखि उच्च ज्वरोको कारण घरमै आराम गरिरहेका भट्टराई आज वीर अस्पतालमा भर्ना भएका हुन्। ‘उच्च ज्वरो...

एमसीसी सम्झौता अस्वीकार हुनैपर्छ भन्ने होइन-एमाले नेता भट्टराई

काठमाडौँ – नेकपा एमालेका नेता योगेश भट्टराईले एमसीसी सम्झौता अस्वीकार नै हुनुपर्छ भनेर आफ्नो पार्टीले नभन्ने बताएका छन्। पार्टी स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेता भट्टराईले आवश्यक संशोधनसहित एमसीसी सम्झौता स्वीकार गर्न सकिने स्पष्ट पारे। ‘एमसीसी रिजेक्ट गर्नुपर्छ, हुँदै हुन्न भन्ने हाम्रो धारणा होइन’, उनले सञ्चारकर्मीहरुसँग भने, ‘आवश्यक संशोधन गरी संसदबाट पारित गर्न सकिन्छ।’ उनले […]

एमाले नेता भट्टराई भन्छन्- नरोत्तमजी दशवटा तर्क नगरी खुरुक्क माफी माग्नुहोस

काठमाडौं। एमाले नेता योगेश भट्टराईले नाथुराम गौडसे बताउने बागमती प्रदेशसभा सदस्य नरोत्तम बैद्यले खुरुक्क माफी माग्न बेस हुने बताएका छन्। नेता भट्टराईले सामाजिक सञ्जालबाट बैद्यलाई १० वटा तर्क नगरी खुरुक्क माफी माग्न सुझाएका छन्। भट्टराईले लेख्छन्,"बागमती प्रदेशसभा सदस्य नरोत्तमजीले दशवटा तर्क नगरी खुरुक्क माफी माग्नु बेस हुन्छ।"