शुक्रबारदेखिको प्रतिकूल मौसमका कारण आन्तरिक तथा बाह्य हवाईसेवा प्रभावित भएको छ । शुक्रबार र शनिबार आन्तरिक र बाह्य गरी ८२ उडान रद्द भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले दिएको जानकारी अनुसार आन्तरिकमा शुक्रबार २४ र शनिबार बेलुका ८ बजेसम्म ५६ उडान रद्द भएको थियो ।शुक्रबार आन्तरिकमा १ सय १५ उडान तालिका रहेकोमा २४ उडान […]