काठमाडौं । साफ यू-१९ महिला च्याम्पियनशिपमा आफ्नो पहिलो खेलमा नेपाल भारतसँग पराजित भएको छ । पोखरा रङ्गशालामा शनिबार भएको खेलमा नेपाल भारतसँग १–० गोलले पराजित भएको हो । शनिबारै भएको पहिलो उद्घाटन खेलमा बङ्गलादेशले भूटानलाई १२–० गोलको फराकिलो अन्तरले पराजित गरेको छ । अब नेपालले आफ्नो दोश्रो खेलमा सोमबार भूटानसँग खेल्ने भएको छ ।
बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा एक हजार ४०० बढी कर्मचारी परिचालन हुने भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार २१४ मतदान केन्द्रमा एक हजार ४४२ जना कर्मचारी खटाइने भएको हो । निर्वाचनमा कर्मचारी परिचालनका लागि यहाँ रहेका सरकारी कार्यालयबाट विवरण माग गरिएको निर्वाचन कार्यालयका प्रमुख खगेन्द्र भारतीले जानकारी दिए […]
काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा १८ हजार ८०० रुपैयाँले घटेको जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुनको मूल्य ३ लाख १८ हजार ८०० रुपैयाँ कायम थियो । यस्तै, आज चाँदीको मूल्य […]
Kathmandu. Rabi Singh, Chairman of the Nepal Contractors' Association (FNC), has stated that political parties must set aside political agendas and give primary importance to economic agendas in their upcoming manifestos.Speaking at a program organized by the Economic Journalists Association of Nepal (NAFEJ) on the topic of 'Economic Agendas in Party Manifestos,' Chairman Singh emphasized that for the nation's progress, concrete plans for job creation and good governance are now necessary, rather than traditional political slogans.Chairman Singh stated that the manifestos issued by parties during elections should not merely be for show.