एमाले महाधिवेशन : राति २ बजेदेखि मतदान सुरु हुने

न्युज अफ नेपाल, चितवन । नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि सोमबार राति २ बजेदेखि मतदान सुरु हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगको सूचना अनुसार राति २ बजेदेखि बिहान ८ बजेसम्म मतदान हुनेछ । मतदान प्रक्रिया सकिए लगत्तै मतगणना सुरु हुने पनि एमाले निर्वाचन आयोगले जनाएको छ । यसअघि राति ११ […]

सम्बन्धित सामग्री

एमाले महाधिवेशन : ओलीपक्षले उम्मेदवारको सूची बाँडेकोमा रावलको आपत्ति

चितवन – सौराहामा जारी नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारको सूची बाँडिएको प्रति एमाले नेता डा भीम रावलले आपत्ति जनाएका छन् । आज बिहान ४ बजेदेखि मतदान सुरु भएपछि रावलइतरको समूहले उम्मेदवारको सूची प्रकाशन गरेर प्रतिनिधिलाई बाँडेको थियो । मतदान सुरु भएपछि उम्मेदवारको सूची प्रकाशन गर्नु र प्रतिनिधिलाई वितरण आचारसंहिताविपरीत भएको भन्दै रावलले आपत्ति जनाएका […]

एमाले महाधिवेशन : मतदानको समय आधा घण्टा थपियो

नेकपा एमालेको १० औँ महाधिवेशनमा नेतृत्व चयनका लागि चितवनमा मतदान जारी छ । आज बिहान १० बजेसम्म मतदानको कार्यतालिका रहेको थियो । तर, निर्धारित समयमा मतदान नसकिने भएको छ । केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालका अनुसार हालसम्म १७ सय महाधिवेशन प्रतिनिधिले मत दिइसकेका छन् । १० बजेभित्र मतदान नसिकएपछि थप आधा घण्टा समय थप गरिएको छ । महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदान भइरहेको छ । सोमबार राति नै मतदान सुरु गर्ने भनिएपनि ढिला गरी मंगलबार बिहानबाट मात्र मतदान सुरु भएको हो । अध्यक्ष, उपा

एमाले महाधिवेशन : नेतृत्व चयनका लागि मतदान सुरु

नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज बिहान ४ बजेदेखि मतदान सुरु भएको छ । सोमबार राति १० बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र २ बजेदेखि ८ बजेसम्म मतदान गर्ने भनिएको भए पनि दुई घण्टा ढिला गरी मतदान प्रक्रिया सुरु भएको हो । नेकपा (एमाले)का अध्यक्षका उम्मेद्वार केपी शर्मा ओली र डा भीम रावल तथा अन्य …

एमाले महाधिवेशन : नेतृत्व चयनका लागि बिहान ४ बजेदेखी मतदान सुरु

चितवन ।  नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज बिहान ४ बजेदेखि मतदान सुरु भएको छ । सोमबार राति १० बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र २ बजेदेखि ८ बजेसम्म मतदान गर्ने भनिएको भए पनि दुई घण्टा ढिला गरी मतदान प्रक्रिया सुरु भएको हो । नेकपा (एमाले)का अध्यक्षका उम्मेद्वार केपी शर्मा ओली र डा भीम रावल […] The post एमाले महाधिवेशन : नेतृत्व चयनका लागि बिहान ४ बजेदेखी मतदान सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

एमाले महाधिवेशन : नेतृत्व छान्न मतदान सुरु

चितवन - नेकपा एमालेको १० औँ महाधिवेशनमा नयाँ नेतृत्व छान्न अहिले मतदान भइरहेको छ । सोमवार राति केन्द्रीय निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशन गरेपछि अहिले मतदान भइरहेको हो । उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुन ढिला भएपछि मतदानको समय मङ्गलवार बिहान २ बजेदेखि ८ बजेसम्म सरेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम नामावलीमा एमाले अध्यक्षमा केपी शर्मा ओली र भीमबहादुर रावल, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, घनश्याम भुषाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु...

एमाले महाधिवेशन : मतदान प्रक्रिया सुरु

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवशेन अन्तरगत मतदान प्रक्रिया सुरु भएको छ । राति २ बजेदेखि मतदान सुरु गर्ने भनिए पनि मतदानमा ढिलाइ भएको हो । अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यमा आज मतदान हुनेछ । अध्यक्षमा केपी ओली र भीम रावल चुनावी मैदानमा छन् । ६ वटा पद भएको उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ, रामबहादुर थाप, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली भिड्नेछन् ।अर्कोतिर ७ सचिव पदमा पनि ओलीले टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर

एमाले महाधिवेशन : मतदानको समय फेरि सर्यो

चितवन : नेकपा (एमाले)को चितवनमा जारी महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने भनिएको मतदान फेरि सारिएको छ। सर्वसम्मत नेतृत्व चयनका लागि भन्दै मतदानको समय फेरि सारिएको हो। केन्द्रीय निर्वाचन समितिले आज बेलुकी ९ बजेदेखि सुरु गर्ने भनिएको मतदान दुई घण्टा पछि सारेर ११ बजेदेखि थाल्ने बताएको थियो। अब राति २ बजेदेखि मतदान सुरु गर्ने गरी केन्द्रीय निर्वाचन आयोगले संशोधित कार्यतालिका सार्वजनिक गरेको छ। जसमा भोली मंगलबार विहान ८ बजेसम्म मतदान चल्ने उल्लेख गरिएको छ। निर्वाचन आयोगले उम

एमाले महाधिवेशन : २ बजेबाट मतदान

काठमाडौँ– नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत आज राति ११ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भएको छ। केन्द्रीय निर्वाचन अध्यक्ष विजय सुब्बाका अनुसार ११ बजे अन्तिम नामावली प्रकाशन गरेर राति २ बजेबाट मतदान सुरु हुने छ । उनले भोलि मतपरिणाम सार्वजनिक गरेर काठमाडौँ फर्किने जानकारी दिएका छन् । यसअघि ९ बजे रातिबाट मतदान सुरु हुने भनिए […]

एमाले महाधिवेशन : राति ११ बजे अन्तिम नामावली प्रकाशन, २ बजेबाट मतदान

काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत आज राति ११ बजे अन्तिम नामावली प्रकाशन गरिने भएको छ। केन्द्रीय निर्वाचन अध्यक्ष विजय सुब्बाका अनुसार ११ बजे अन्तिम नामावली प्रकाशन गरेर राति २ बजेबाट मतदान सुरु हुने छ । उनले भोलि मतपरिणाम सार्वजनिक गरेर काठमाडौं फर्किने जानकारी दिएका छन् । The post एमाले महाधिवेशन : राति ११ बजे अन्तिम नामावली प्रकाशन, २ बजेबाट मतदान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

एमाले महाधिवेशन : भोट हाल्न कुर्दाकुर्दै निदाउन थाले प्रतिनिधि (फोटो फिचर)

चितवन : नेकपा (एमाले) को चितवनमा जारी महाधिवेशनमा मतदानको समय सर्दै गएपछि प्रतिनिधिहरू थाकेका छन्। लगातार राति अबेरसम्म कार्यक्रम चलिरहेको र आज पनि राति मात्रै मतदान हुने भएपछि उनीहरु महाधिवेशन स्थलमै निदाउन थालेका छन्। केन्द्रीय निर्वाचन आयोगले आज राति ९ बजेदेखि मतदान सुरु गर्ने तालिका तय गरेपनि नेताहरु केन्द्रीय सदस्यहरु सकभर सर्वसम्मत गराउन छलफलमा जुटेका छन् ।जसका कारण मतदान राति ११ बजेबाट सुरु गर्ने तयारी छ। केन्द्रीय सदस्य सर्वसम्मत भएपनि अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा निर्वाचन हु