५० जना स्वास्थ्यकर्मी संक्रमित भएपछि टेकु अस्पतालले बन्द गर्‍यो नियमित खोप कार्यक्रम

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले ५० जना स्वास्थ्यकर्मीमा कोरोनाभाइरस संक्रमण देखिएपछि एक साताका लागि नियमित खोप कार्यक्रम बन्द गरेको छ । कोरोनाविरुद्धको खोप अभियानमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीसहित ५० जनाभन्दा बढीमा कोरोना संक्रमण देखिएकाले १० माघ सोमबारदेखि १६ माघ आइतबारसम्म सात दिन नियमित खोप कार्यक्रम बन्द गरिएको अस्पातलले जनाएको छ । […] The post ५० जना स्वास्थ्यकर्मी संक्रमित भएपछि टेकु अस्पतालले बन्द गर्‍यो नियमित खोप कार्यक्रम appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

टेकु अस्पतालका ५० स्वास्थ्यकर्मी संक्रमित, कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित

टेकुस्थित  शुक्रराज ट्रपिकल  तथा सरुवारोग अस्पतालमा ५० जना बढी स्वास्थ्यकर्मीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कोभिड–१९ विरुद्धको खोप कार्यक्रममा संलग्न चिकित्सक,स्वास्थ्यकर्मी एव अन्य कर्मचारीमा संक्रमण पुष्टि भएकाले कोरोनाविरुद्धको नियमित खोप कार्यक्रम बन्द गरिएको अस्पतालले जनाएको छ । आइतबार अस्पतालले सूचना जारी गर्दै माघ १६ गतेसम्मका लागि कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित भएको जनाएको छ । स्वास्थ्यकर्मी धमाधम संक्रमित भएपछि खोप कार्यक्रमा ७ दिनसम्मका लागि  स्थ