तनहुँमा ४२ हजार घरधुरी स्वास्थ्य बीमामा जोडिए

स्वास्थ्य बीमा बोर्डको जिल्ला कार्यालयका अनुसार ती घरधुरीका एक लाख सात हजार सात सय २५ स्वास्थ्य बीमाबाट लाभान्वित भएका छन्।