फिलिपिन्सद्वारा चीनसँगको ऋण सम्झौता रद्द

काठमाडौँ– दक्षिणपूर्वी एसियाली मुलुक फिलिपिन्सले चीनसँग ऋण सम्झौता रद्द गरेको छ । नयाँ सरकार गठन भएसँगै तीनवटा रेलमार्ग परियोजना निर्माणका लागि चीनसँग गरिएको ऋण सम्झौता रद्द गरिएको फिलिपिन्सबाट प्रकाशित हुने फिलिपिन डेली इन्क्वाइरर अखबारले जनाएको छ । उक्त ऋण पूर्व राष्ट्रपति रोड्रिगो डुटेर्टेको कार्यकालमा उनको महत्वकांक्षी ‘बिल्ड, बिल्ड, बिल्ड’ नामक कार्यक्रमका लागि चीनसँग उक्त ऋण […]

सम्बन्धित सामग्री

पाकिस्तानलाई ६ अर्ब डलर ऋण दिन आईएमएफ सहमत, तत्कालको सङ्कट टर्ने

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) पाकिस्तानलाई ६ अर्ब डलर ऋण दिन सहमत भएको छ । आईएमएफसँग ६ अर्ब डलरको ऋण सम्झौतामा हस्ताक्षर भएकाले पाकिस्तानले पहिलो किस्ताबापतको एक अर्ब ७७ करोड डलर छिटै प्राप्त गर्ने बीबीसी हिन्दीले जनाएको छ । यसअघि सन् २०१९ मा आईएमएफ र पाकिस्तानबीच ६ अर्ब डलरको ऋण सम्झौता भए पनि आधा रकम भुक्तानी गरेपछि आईएमएफले सम्झौता रद्द गरेको थियो । पाकिस्तानको ऋण तिर्ने क्षमता कम हुँदै गएको भन्दै अन्य अन्तर्राष्ट्रिय वित्तीय तथा आर्थिक साझेदार संस्थाले ऋण दिन अस्वीकार गर्दै आएका थिए । यसअघिका प्रधानमन्त्री इमरान ...

बंगलादेशको ‘पद्मा सपना’

विश्व बैंकले सन् २०१२ को जुन २९ मा वेबसाइटमा वक्तव्य सार्वजनिक गर्दै बंगलादेशको पद्मा बहुउद्देश्यीय पुल परियोजनाको ऋण सम्झौता रद्द गरिएको जनायो । भ्रष्टाचारको आरोप लागेपछि विश्व बैंकले १.२ अर्ब अमेरिकी डलरको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) अन्तर्गतको सम्झौता रद्द गरेपछि एसियाली विकास बैंक र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) समेत परियोजनाबाट अलग्गिए ।