सभापतिमा साझा उम्मेदवार छनोट गर्न नेताहरुको दौडधुप

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन उद्घाटन सुरु हुनै लाग्दा नेताहरू भने सभापतिका लागि साझा उम्मेदवार छानोट गर्न जोडबल गरिरहेका छन् । संस्थापनइतर समूहमा साझा उम्मेदवार छनोट गर्न नेताहरुको दौडधुप छ । तर, सहमति जुट्न सकेको छैन । अहिले साझा उम्मेदवार तयका विषयमा छलफल गर्न बलबहादुर केसी, मीनेन्द्र रिजाल, गगन थापा लगायतका नेताहरू पौडेले निवास […]

सम्बन्धित सामग्री

महाधिवेशनको उद्घाटनपछि साझा उम्मेदवार छान्न फेरि संस्थापन इतर समूह छलफलमा बस्ने

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन अहिले भृकुटीमण्डपमा भइरहेको छ। उद्घाटनसत्रमा सहभागी हुन कांग्रेस नेता, कार्यकर्ताका साथै विभिन्न दलका शीर्ष नेता कार्यक्रमस्थल पुगेका छन्। नेपाली कांग्रेसमा पदाधिकारी र केन्द्रीय सदस्यका लागि मंसिर २७ गते निर्वाचन हुँदैछ। तर, हालसम्म संस्थापनइतर समूहले सभापतिमा साझा उम्मेदवार छनोट गर्न सकेका छैनन्। महाधिवेशन…