​राष्ट्रियसभा चुनाव : प्रदेश १ मा ३६६ जनाले मात्र मतदान गर्ने

सुमन तिमल्सिना/उज्यालो । मोरङ, माघ २३ – बुधबार हुने राष्ट्रियसभाको चुनावको तयारी पूरा भएको छ ।  क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका अन...

सम्बन्धित सामग्री

प्रदेश १ : राष्ट्रियसभा सदस्य पदका लागि मतदान सुरु

विराटनगर : प्रदेश १ मा राष्ट्रियसभा सदस्य पदका लागि मतदान सुरु भएको छ। राष्ट्रियसभा सदस्य पदका लागि सामाजिक विकासमन्त्री जयराम यादवले पहिलो मतदान गरेका छन्।  तीन सिटका लागि सत्ता गठबन्धन, एमाले राप्रपाका गरी ८ जनाको उम्मेदवार प्रतिस्पर्धाको मैदानमा छन्।यस्तै, आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोले पनि मतदान गरिसकेका छन्। महिला र अपाङ्गता वा अल्पसंख्यक गरी तीन सिटका लागि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका गोपालकुमार बस्नेत, महिलामा नेकपा एकीकृत समाजवादीकी जयन्ती राई र अपाङ्गता

राष्ट्रिय सभा निर्वाचनः प्रदेश १ का मुख्यमन्त्री राईले गरे मतदान

राष्ट्रिय सभा सदस्यका लागि प्रदेश १ मा भइरहेको मतदानमा मुख्यमन्त्री राजेन्द्र राईले मतदान गरेका छन् । उनले केहीबेर अघि मतदान गरेका हुन् ।  प्रदेश १ मा बिहान ९ बजेदेखि मतदान शुरू भएको हो । तीन पदका लागि भएको चुनावमा ५ पार्टीका ८ उम्मेदवार चुनावी मैदानमा छन् । गठबन्धनका तर्फबाट तीन दलका तीन उम्मेदवार चुनावी मैदानमा छन् ।  गठबन्धनको तर्फबाट गठबन्धनबाट नेपाली कांग्रेसका गोपाल बस्नेत, नेकपा एकीकृत समाजवादीकी जयन्ती राई र जनता समाजवादी पार्टीका हेमराज थुलुङ राई उम्मेदवार छन् । यस्तै एमालेको तर्फबाट...

राष्ट्रियसभा निर्वाचनमा राप्रपाले प्रदेश १ मा मात्र मतदान गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ मा मात्र मतदान गर्ने भएको छ।...

राष्ट्रिय सभा चुनावमा राप्रपाले प्रदेश १ मा मात्र मतदान गर्ने

काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भोलि बुधवार हुने राष्ट्रिय सभाको चुनावमा प्रदेश १ मा मात्र मतदान गर्ने भएको छ ।  पार्टीको आज मङ्गलवार बसेको केन्द्रीय पदाधिकारी बैठकले यस्तो निर्णय गरेको महामन्त्री भुवन पाठकले प्रेस विज्ञप्ति निकालेर यो जानकारी दिनुभएको हो ।  राप्रपाले प्रदेश १ मा पार्टीका उम्मेदवारहरू अम्बरबहादुर विष्ट र रञ्जु प्याकुरेललाई मतदान गर्न निर्देशन दिएको हो । त्यस्तै अन्य प्रदेशमा पार्टीका उम्मेदवार नभएकाले पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने मतदाताहरूलाई मतदान प्रक्रियामा सहभागी नहुन...

राप्रपाले राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ मा बाहेक मतदान नगर्ने

काठमाडौं, ११ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीले १२ माघमा हुने राष्ट्रिय सभाको १९ स्थानका लागि हुने निर्वाचनमा प्रदेश १ मा मात्र मतदान गर्ने निर्णय गरेको छ । आज राप्रपाका महामन्त्री भुवन पाठकले विज्ञप्ति जारी गरी प्रदेश १ मा पार्टीका उम्मेदवारहरु अम्बर बहादुर बिष्ट र रञ्जु प्याकुरेललाई मतदान गर्न निर्देशन दिएको छ । बाँकी प्रदेशहरुमा राप्रपाको […]

राष्ट्रियसभा निर्वाचनः प्रदेश १ मा मात्र राप्रपा मतदान प्रक्रियामा सहभागी हुने

काठमाडौं, ११ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ मात्र मतदान प्रक्रियामा सहभागी हुने भएको छ । राप्रपाले प्रदेश १ मा बाहेक अन्य प्रदेशमा मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गरेको हो । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा आज बसेको केन्द्रीय पदाधिकारीहरूको बैठकले यस्तो निर्णय गरेको हो । प्रदेश नंं १ मा पार्टीका […]

प्रदेश १ मा माओवादी नेतृत्वका लागि बल्ल मतदान

मोरङ- नेकपा (माओवादी केन्द्र) प्रदेश १ को नेतृत्वका लागि मतदान प्रक्रिया सुरु भएको छ। विराटनगरस्थित नेकपा माओवादी केन्द्रको प्रदेश कार्यालयमा बुधबार राति मतदान कार्य जारी रहेको छ। ९ पदाधिकारीका लागि जारी मतदानमा प्रदेश अध्यक्षका लागि सुनसरी धरानका मुक्साहाङ मेयान्ङ्बो र पाँचथरका हर्कबहादुर नेम्वाङ मिक्सोको उम्मेदवारी परेको छ। निर्वाचन समितिका सदस्य पशुपति नेपालका अनुसार साढे १० […]

काँग्रेस प्रदेश १ मा पुनः मतदान हुनुपर्छः सुजाता कोइराला

काठमाडौं, २० मंसिर । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टीको प्रदेश १ मा पुनः मतदान हुनुपर्ने माग गरेकी छिन् । विधान अनुसार चुनावमा केन्द्रीय सदस्यहरुले मतदान गर्न पाउनुपर्नेमा वञ्चित बनाइएको भन्दै उनले पुनः मतदानको माग गरेकी हुन् । ‘प्रदेशमा हामीले मतदान गर्न पाउँदैनौं भनेर मतदान अधिकृतले नै भने,’ कोइरालाले भनिन्,‘मतदान गर्न पाइदैन भनेपछि हामीले […]

नेपाली कांग्रेस प्रदेश १ को मतदान सम्पन्न

विराटनगर– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश १ को मतदान सम्पन्न भएको छ । शनिबार भएको मतदानमा १८०४ मतदाता मध्ये १७५२ ले मतदान गरेका छन् । निर्वाचन समितिको कमजोरीका कारण ढिलोगरी मतदान सुरु भएको थियो । निर्वाचन समितिले अन्तिम सूची र मतपत्रमा उम्मेदवारको नाम नै छुटाएपछि विवाद हुँदा मतदान प्रक्रियामा ढिलाइ भएको हो । प्रदेश सदस्य […]

प्रदेश १ : मुख्यमन्त्री आचार्यविरुद्ध मतदान गर्न कांग्रेसको ह्विप

विराटनगर : मुख्यमन्त्री भीमप्रसाद आचार्यविरुद्ध मतदान गर्न नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलले ह्वीप जारी गरेको छ।मुख्यमन्त्री आचार्यले गरेको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई कांग्रेस संसदीय दलले ह्विप जारी गरेको हो।संसदीय दलका प्रमुख सचेत केदार कार्कीले जारी गरेको ह्विपमा लेखिएको छ। ‘मुख्यमन्त्री भीम आचार्यले संसदमा विश्वासको मतका लागि राखेको प्रस्तावमा मतदान हुने हुँदा नेपाली कांग्रेस संसदीय दलको निर्णयअनुसार विश्वासको मतको विपक्षमा मतदान गर्न हुन कांग्