द्वन्द्व र विकृति निदानको अचुक उपाय बौद्ध शिक्षा : प्रधानमन्त्री देउवा

१० असार, बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वमा व्याप्त द्वन्द्व,तनाव र विकृति निदानको अचुक उपाय बौद्ध शिक्षा हुन सक्ने बताएका छन् । लुम्बिनी वौद्ध विश्वविद्यालयको दोस्रो दीक्षन्त समारोहलाई शुक्रबार लुम्बिनीमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले वौद्ध शिक्षा तथा दर्शनलाई मार्गदर्शक सिद्धान्तका रुपमा अनुशरण गरी विश्वमा दीगो शान्ति स्थापना गर्न सकिने बताएका हुन् । उनले अन्तर्राष्ट्रिय तहमा […]

सम्बन्धित सामग्री

बौद्ध शिक्षालाई देशको विकाससँग जोड्नुपर्छ : प्रधानमन्त्री देउवा

बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले बौद्ध शिक्षा, साहित्य र इतिहासलाई देश विकाससँग जोड्न आग्रह गर्नुभएको छ् । लुम्बिनी बौद्ध विश्वविद्यालयको कुलपति समेत रहनुभएका प्रधानमन्त्री देउवाले विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा शिक्षा नै विकासको मार्गदर्शन भएको बताउनुभयो । बौद्ध उच्च शिक्षालाई देशको स्रोत साधन, सम्भावनासँग जोडेर देश विकासमा लगाउनुपर्नेमा उहाँको जोड थियो । बुद्धको मातृभूमि नेपाल विश्वकै […]