लाखौं नागरिकलाई नागरिकता दिनबाट बञ्चित गराएको दाबी

सत्तासाझेदार राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार आफैंले लाखौं नागरिकलाई नागरिकता दिनबाट बञ्चित गराएको दाबी गर्दै आपत्ति जनाएका छन् ।पूर्वउपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले तराई-मधेसका लाखौं नेपाली नागरिकलाई सरकारले नागरिकता नदिने र मतदान गर्ने अधिकारबाट पनि बञ्चित गराएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । नेपाल इन्जिनियर्स एसोसिएसनले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा […]