यातायात व्यवस्था विभागमा यसरी छापिँदैछ स्मार्ट लाइसेन्स

काठमाडौं : सवारी चालक अनुमतिपत्र ( स्मार्ट लाइसेन्स) छपाइ सुरु भएको छ। यातायात व्यवस्था विभागले मंगलबार दिउँसोबाट छपाइ सुरु गरेको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवको उपस्थितिमा लाइसेन्स छपाइ सुरु गरिएको हो। मंसिर पहिलो साता नै १४ लाख कार्ड आइपुगेको थियो। गुणस्तर परीक्षणका लागि फ्रान्स पठाएर रिपोर्ट आएपछि…