ओमोक्रन भेरियन्ट र आँखाको समस्याबिच के छ सम्बन्ध?

विश्वभर कोरोना भाइरसको ओमोक्रन भेरियन्ट फैलिएसँगै वैज्ञानिकहरु यसको अनुसन्धानमा लागेका छन्। हाल वैज्ञानिकहरुले 'BA.2' नाम दिएको ओमोक्रनको 'सब भेरियन्ट' पनि ४० भन्दा बढी देशमा पाइएको छ। भारतमा पनि 'सब भेरियन्ट' तीव्र गतिमा फैलिरहेको छ। डेल्टाभन्दा  संक्रामक भनिएको ओमोक्रनको '‌ओरिजिनल भर्सन' भन्दा नयाँ 'सब भेरियन्ट' थप संक्रामक भएको पाइएको छ। तर, यसले गम्भीर…