होटल क्वारेन्टाइन सुरु गर्दै बेलायत

बेलायत फर्कने नागरिकहरु अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ। बेलायत सरकारले यही फेब्रुअरीको १५ देखि स्वदेश फर्केन बेलायती नागरिकहरुलाई क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाएको हो। यस्तै, बेलायत पुग्ने अन्य देशका पर्यटकहरु अनिवार्य रुपमा क्यारेन्टाइनमा बस्नुपर्ने भएको छ। बेलायत सरकारले होटल संचालकहरुलाई दैनिक १ हजारभन्दा बढी व्यक्तिलाई कोठा उपलब्ध गराउने तयारी गर्न…

सम्बन्धित सामग्री

बेलायतमा नयाँ भेरियन्ट भेटिएपछि थप कडाइ, ‘प्लान बी’ लागू हुनसक्ने

पछिल्लो समयमा थप घातक भनिएको नयाँ कोभिड भेरियन्ट ‘ओमिक्रोन’ बाट संक्रमित दुई व्यक्ति फेला परेपछि बेलायतमा थप कडाइ गरिने भएको छ । बेलायतको चेल्म्सफोर्ड, एसेक्स र नटिङ्घममा नयाँ केस फेला परेको  बेलायती स्वास्थ्यमन्त्री साजिद जाविदले पुष्टि गरेका थिए ।नयाँ भाइरस नियन्त्रण गर्न  बेलायत सरकारले सोमबार बिहान ४ बजेबाट लागू हुने गरि १० ओटा मुलुकलाई रेड लिष्टमा राखेको छ । रेड लिष्ट अन्तर्गतका मुलुकबाट बेलायत आउँदा १० दिन अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्नेछ ।बेलायती प्रधानमन्त्री